बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • गण्डकीका मुख्यमन्त्री पोखरेलको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

गण्डकीका मुख्यमन्त्री पोखरेलको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

मुख्यमन्त्री पोखरेलले बुधबार साँझ केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन्।
 |  बिहीबार, मंसिर २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २३, २०७८

काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

मुख्यमन्त्री पोखरेलले बुधबार साँझ केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन्।

बिपी कोइरालाको परिकल्पनाबाट स्थापित पार्टीलाई अझ सशक्त र मजबुत बनाउन भूमिका खेल्ने उदेश्यसहित आफ्नो केन्द्रीय सदस्यमा उम्मेदवारी रहने उनले बताएका छन्।

प्रकाशित: Dec 09, 2021| 09:30 बिहीबार, मंसिर २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...