मंगलबार, भदौ २, २०८३

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

ज्यान गुमाउनेमा कमलबजार नगरपालिका-६ बुदेखोलास्थित सडकमा कर्णाली प्रदेश ०२-००१ प ४३७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा चालक कमलबजार नगरपालिका-६ बीरपत बस्ने २७ वर्षीय गगन जनालाको घटनास्थलमै मृत्यु भएको हो।
 |  बिहीबार, मंसिर २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २३, २०७८

अछाम- अछाममा मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ।

ज्यान गुमाउनेमा कमलबजार नगरपालिका-६ बुदेखोलास्थित सडकमा कर्णाली प्रदेश ०२-००१ प ४३७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा चालक कमलबजार नगरपालिका-६ बीरपत बस्ने २७ वर्षीय गगन जनालाको घटनास्थलमै मृत्यु भएको हो। 

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Dec 09, 2021| 08:25 बिहीबार, मंसिर २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।