बिहीबार, भदौ ४, २०८३

आज पत्रकारसँग ओलीको अन्तरक्रिया

ओलीले बिहीबार दिउँसो साढे १२ बजे पत्रकारहरूसँग अन्तरक्रिया गर्ने भएका हुन्।
 |  बिहीबार, मंसिर २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २३, २०७८

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकारसँग अन्तरक्रिया गर्ने भएका छन्। ओलीले  बिहीबार दिउँसो साढे १२ बजे पत्रकारहरूसँग अन्तरक्रिया गर्ने भएका हुन्।

प्रेस चौतारी नेपालले दिउँसो साढे १२ बजे ओलीसँग पत्रकार साक्षात्कार कार्यक्रमको आयोजना गरेको छ। प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले पत्रकार सम्मेलन काठमाडौंको तीनकुनेस्थित एक बैंक्वेटमा बताएका छन्।

चितवन महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भइसकेपछि ओलीले पहिलो  पटक पत्रकारहरूसँग अन्तरक्रिया गर्न लागेका हुन्।

प्रकाशित: Dec 09, 2021| 09:40 बिहीबार, मंसिर २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...