बिहीबार, असोज २९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कांग्रेस सभापतिका उम्मेदवार कोइरालाले सार्वजनिक गरे प्रतीज्ञापत्र [पूर्णपाठ]

नेपाली कांग्रेसको सभापतिका उम्मेदवार शेखर कोइरालाले आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २६, २०७८

दुर्गा प्रसाईंसहित ४३ जना थपिए एमाले केन्द्रीय कमिटीमा [सूचीसहित]

दुर्गा प्रसाईंसहित जना एमाले केन्द्रीय कमिटीमा जना मनोनित भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २६, २०७८

सभापतिका एक दाबेदारसहित ५७ जनाले लिए उम्मेदवारी फिर्ता [सूचीसहित]

नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनमा उम्मेदवारी दिएका एक सभापति र एक महामन्त्रीसहित ५७ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २६, २०७८

कांग्रेस महाधिवेशन : सभापति, सहमहामन्त्रीसहित ५७ जनाले फिर्ता लिए उम्मेदवारी [सूचीसहित]

एक सय ३४ केन्द्रीय कमिटीका लागि शनिबार भएको मनोनयन दर्ताका क्रममा पाँच सय ४८ जनाले उम्मेदवारी दिएका थिए।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २६, २०७८

कांग्रेस महाधिवेशन : मतदानलगत्तै गणना हुने, सबैभन्दा पहिले सभापतिको

नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशन अन्तर्गत निर्वाचनको कार्यक्रम भइरहेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २६, २०७८

दोस्रो चरणमा देउवाविरुद्ध मोर्चाबन्दी हुन्छ, शेखरलाई सघाइन्छ : निधि

दोस्रो चरणमा सभापतिका लागि मतदान गर्ने स्थिति बनेमा शेखर कोइरालालाई सघाउने उनको भनाइ थियो।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २६, २०७८

कर्णालीमा छायांकन सकेर फर्कियो 'बुलाकी' टिम

कर्णाली प्रदेशको जनजीवन, रीतिरिवाज र संस्कृतिलाई झल्काउने गरी प्रस्तुत गर्न लागिएको फिल्म 'बुलाकी'को छायांकन सकिएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २६, २०७८

महाधिवेशनको मुखैमा किताबको ओइरो

छापिएका सबै किताब बिकोस् भन्ने हुन्छ, जो कोही लेखक–प्रकाशकलाई। तर, सोचेजस्तो बिक्दैन। किताब व्यवसाय कमजोर हुँदै गइरहेको बेला केही थान किताब बेच्न पाउनु अवसर पनि हो।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २६, २०७८

सहमहामन्त्रीका उम्मेदवार चौधरी पछि हटे

थारु कोटाबाट कांग्रेस सहमहामन्त्रीका लागि उम्मेदवारी दिएका सुरेन्द्र चौधरीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २६, २०७८

प्रकाशमान र आरजुबीच जम्काभेट, आफैंलाई मागे भोट

नेपाली कांग्रेसको १४औं महाधिवेशनस्थल भृकुटीमण्डपमा अहिले उम्मेदवारले केन्द्रीय प्रतिनिधिसँग भोट माग्ने क्रम जारी छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २६, २०७८

कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता लिए न्यौपानेले

नेपाली कांग्रेसको सभापतिमा उम्मेदवारी दिएका युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २६, २०७८

तीन दिन काठमाडौं महानगर दिवस मनाइने

काठमाडौं महानगरपालिकाले यस वर्ष तीन दिन महानगर दिवस मनाउने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २६, २०७८

केन्द्रीय सदस्य उम्मेदवारमै खुम्चिएका देउवाका चर्चित सारथीहरू

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आइतबार उम्मेदवारी फिर्ताका लागि समय तोकिएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २६, २०७८

मैले सभापति हारेँ भने प्रधानमन्त्रीबाट हटाउन सक्छन् : देउवा

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले जसरी पनि सभापतिमा जित्न आवश्यक रहेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २६, २०७८

कांग्रेस महाधिवेशन, १ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिने

नेपाली कांग्रेसको महाधिवेशनमा उम्मेदवारी फिर्ताको समय एक घन्टा बढाइएको छ। यसअघि आइतबार बिहान साढे ११ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको थियो।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २६, २०७८

झापामा तोरी खेतीमा आकर्षण बढ्दो

झापामा खेतीयोग्य जमिनको ५४ प्रतिशत क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ। जसकारण केही वर्षयता तोरी खेती विस्तार भइरहेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २६, २०७८

सुनको मूल्य प्रतितोला ९२ हजार ५००

अघिल्लो दिन प्रतितोला ९२ हजार २००मा कारोबार भएको पहेँलो धातुको मूल्य आइतबार प्रतितोला ३०० ले बढेको हो।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २६, २०७८

निधिको उम्मेदवारीले ल्याएको तरंग : कांग्रेसको नेतृत्व पाउला मधेशले?

देशकै सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेसको नेतृत्व कुनै मधेशीले समेत पाउन सक्छ भन्ने विश्वास आम मधेशीमा निधिको उम्मेदवारीले पलाएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २६, २०७८

कांग्रेस महाधिवेशन : यी हुन् कर्णालीबाट उम्मेदवारी दिने पदाधिकारी तथा केन्द्रीय सदस्य

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको टिमबाट उपसभापतिमा पूर्णबहादुर खड्का र दुर्गम तथा पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले उम्मेदवारी दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २६, २०७८

उम्मेदवारी फिर्ता लिने समय डेढ घण्टा थपियो

नेपाली कांग्रेसको चौधौं महाधिवेशन अन्तर्गत आज बिहान ११ बजेसम्म उम्मेदवारी फिर्ताको लागि समय तोकिएकोमा यो समय बढाएर साढे १२ सम्म लम्ब्याइएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २६, २०७८