बिहीबार, असोज २९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

भुइँमान्छे नभेटिएको कांग्रेस महाधिवेशन

एकजना अधवैंशे युवाले दुःख व्यक्त गर्दै भने, ‘डालोमा सबै कुहिएको सुन्तला छ के गर्ने? जुन झिकेपनि कुहिएकै आउने हो। यिनै बुढाहरुलाई मात्र भोट हाल्नपर्ने। यस्ताबाट अब देश चल्दैन, कांग्रेस चल्दैन।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २७, २०७८

कांग्रेस महाधिवेशन : मतदानस्थलमा उम्मेदवार भोट माग्न व्यस्त [फोटो फिचर]

मतपत्र छपाइमा ढिलो भएपछि मतदान प्रक्रिया सुरू हुन सकेको छैन। तर, यही बेला उम्मेदवारहरु भोट माग्न व्यस्त रहेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २७, २०७८

लुम्बिनी विकास बैंकको सेयर मूल्य समायोजन

नेप्सेले बैंकको १३ प्रतिशत बोनस सेयरपछिको भाउ समायोजन गरेको हो।समायोजनपछिको भाउ ४२९ रुपैयाँ ६५ पैसा निर्धारण भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २७, २०७८

टोनी हागनको पुस्तक 'नेपालमा मेरो खोज यात्रा' किम्फमा लोकार्पण

काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ) अन्तर्गत आइतबार पुस्तकको नेपाली संस्करण 'नेपालमा मेरो खोजी यात्रा' लोकार्पण गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २७, २०७८

दैलेखका पत्रकार डेकेन्द्रराज थापाका हत्यारालाई जन्म कैद

सशस्त्र द्वन्दकै बेला माओवादीले २०६१ असार १२ गते थापालाई नियन्त्रण लिएको थियो। पक्राउ परेको ४५ दिनपछि अर्थात २०६१ साउन २७ गते माओवादी कार्यकर्ताहरुले पत्रकार थापालाई द्वारीमा विभत्स हत्या गरेका थिए।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २७, २०७८

बोहोराटार पुगेका शेखरलाई रामचन्द्रको शुभकामना र आशिर्वाद

नेपाली कांग्रेसका नेता तथा सभापतिका उम्मेदवार डा. शेखर कोइराला वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न उनको निवास बोहोराटार पुगेका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २७, २०७८

गुल्मीमा दैनिक ९६ सिलिण्डर अक्सिजन उत्पादन

केही समयपछि सरकारबाट समेत बजेट बिनियोजन भयो। पत्रकार महासंघको अभियान र नेपाल सरकारको संयुक्त लगानीबाट प्लाण्ट निर्माण गरिएको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २७, २०७८

सेन्ट्रल जोन भलिबल खेल्न बंगलादेश जाने यी हुन् नेपाली खेलाडी

उसले नेपाली महिला तथा पुरुषको टिम आइतबार राति सार्वजनिक गरेको हो। प्रतियोगिता आगामी २१ डिसेम्बरदेखि २९ डिसेम्बरसम्म बंगलादेशमा आयोजना हुँदैछ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २७, २०७८

दैनिक ६ घण्टा बन्द गरेर तानसेन-गुल्मी सडक पुनर्निर्माण सुरु

आगामी १० पुससम्मका लागि दिउँसो ६ घण्टा सडक पूर्ण रुपमा बन्द हुने सडक डिभिजन कार्यालयले जनाएको छ। तर, सुरक्षा निकायका गाडी र एम्बुलेन्सलाई भने चल्न दिइनेछ। अन्य गाडीहरू प्रत्येक दिन...
नेपाल समय संवाददाता | सोमबार, मंसिर २७, २०७८

मार्टिनेजको दुई गोलकाे मद्दतमा इन्टर शीर्ष स्थानमा

एसी मिलानले शनिबार युडिनेसीसँग अंक बाँड्दै शीर्ष स्थानमा अग्रता बढाउने अवसर गुमाउँदा इन्टरले त्यसको फाइदा उठाउन सफल भयो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २७, २०७८

रियलको सहज जित, बार्सिलोना बराबरीमा रोकियो

आइतबार राति भएको खेलमा रियलले घरेलु मैदानमा एट्लेटिको मड्रिडविरुद्ध २-० अन्तरको सहज जित पाएको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २७, २०७८

एमबाप्पेको दुई गोलले मोनाकोमाथि पिएसजीकाे जित

आइतबार राति पार्क डेस प्रिन्सेसमा भएको खेलमा एमबाप्पेले दुई गोल गरेपछि पिएसजीले शीर्षस्थानमा अंक दूरी थप मजुबद बनाएको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २७, २०७८

शशांकको सचिवालयले भन्यो- उहाँको समर्थन शेखरलाई नै छ

नेपाली कांग्रेसका नेता शशांक कोइरालाले आफू सभापतिका उम्मेदवार शेखर कोइरालाकै पक्षमा रहेको स्पष्ट पारेका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २७, २०७८

कांग्रेस महाधिवेशन : अझै मतदान सुरु भएन

मतदाता मतदान गर्न लामबद्ध भइसकेका छन्। भृकुटीमण्ड, राष्ट्रियसभा गृह र प्रहरी क्लबमा मतदानका लागि व्यवस्था गरिएको कांग्रेस निर्वाचन समितिले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २७, २०७८

यस्तो छ शेखर कोइरालाको प्यानल [सूचीसहित]

नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत सोमबार नयाँ नेतृत्वका लागि मतदान हुँदैछ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २७, २०७८

कामका लागि भारत गएका १६५ जना बेपत्ता

यहाँका चार पालिकाका १६५ श्रमिक बेपत्ता भएका अर्थात् परिवारका सम्पर्कमा छैनन्। भारतका विभिन्न सहरमा वर्षौंदेखि लाखौँको संख्यामा नेपाली कामदार श्रम गर्दै आएको बताइएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २७, २०७८

देउवा पक्षले बाँडेको उम्मेदवार सूचीमा शशांकको नाम

नेतृत्व चयनका लागि मतदानअघि आफू पक्षधर नेताहरूलाई देउवा समूहले बाँडेको मतपत्रको नमुनामा देउवा समूहमा शशांक कोइरालाको नाम पनि उल्लेख छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २७, २०७८

सेयर बजारको ओरोलो यात्रा कहिलेसम्म?

समग्र आर्थिक तथा राजनीतिक घटनाक्रमबाट सेयरबजार प्रभावित बन्दै आएको छ। सेयर बजारमा उतारचढाव आउनु सामान्य भएको विज्ञहरू बताउँछन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २७, २०७८

माओवादी केन्द्र उपत्यका विशेष प्रदेश अध्यक्षमा सिंखडा चयन

नेकपा (माओवादी केन्द्र) उपत्यका विशेष प्रदेश अध्यक्षमा जगत सिंखडा चयन भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २७, २०७८

लुम्बिनी : संसदीय समितिका सभापति र सदस्य मन्त्री, महिनौंदेखि समिति निष्क्रिय

संसदीय समितिलाई ‘मिनी संसद्’ भनिन्छ। तर, लुम्बिनी प्रदेशसभामा ७ मध्ये ४ संसदीय समिति नेतृत्व विहीन छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २७, २०७८