बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस महाधिवेशन : मतदानस्थलमा उम्मेदवार भोट माग्न व्यस्त [फोटो फिचर]

कांग्रेस महाधिवेशन : मतदानस्थलमा उम्मेदवार भोट माग्न व्यस्त [फोटो फिचर]

मतपत्र छपाइमा ढिलो भएपछि मतदान प्रक्रिया सुरू हुन सकेको छैन। तर, यही बेला उम्मेदवारहरु भोट माग्न व्यस्त रहेका हुन्।
 |  सोमबार, मंसिर २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २७, २०७८

काठमाडौं- नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा नेतृत्व चयनका लागि सोमबार बिहान ८ बजेबाट हुने भनिएको मतदान सुरू नहुँदा उम्मेदवार भोट माग्न व्यस्त देखिएका छन्। 

मतपत्र छपाइमा ढिलो भएपछि मतदान प्रक्रिया सुरू हुन सकेको छैन। तर, यही बेला उम्मेदवारहरु भोट माग्न व्यस्त रहेका हुन्। 

भृकुटीमण्डप, राष्ट्रियसभा गृह र प्रहरी क्लबमा मतदान केन्द्र तोकिएको छ। मतदानका लागि लामबद्ध मतदातासँग उम्मेदवारहरूले अहिले भोट मागिरहेका छन्। 

तस्बिर : न्युज कारखाना

तस्बिर : न्युज कारखाना.

तस्बिर : न्युज कारखाना

तस्बिर : न्युज कारखाना

तस्बिर : न्युज कारखाना

तस्बिर : न्युज कारखाना

तस्बिर : न्युज कारखाना

तस्बिर : न्युज कारखाना

तस्बिर : न्युज कारखाना

तस्बिर : न्युज कारखाना

तस्बिर : न्युज कारखाना

तस्बिर : न्युज कारखाना

प्रकाशित: Dec 13, 2021| 11:31 सोमबार, मंसिर २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...