काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत सोमबार नयाँ नेतृत्वका लागि मतदान हुँदैछ।
कांग्रेस सभापतिका लागि पाँच जना चुनावी प्रतिस्पर्धामा छन् । पदाधिकारी एवं केन्द्रीय सदस्यको प्यानलसहित शेरबहादुर देउवा र शेखर कोइराला प्रतिस्पर्धामा छन्। सभापतिसहित केही पदाधिकारीमा प्रकाशमान सिंह प्यानल पनि चुनावी प्रतिस्पर्धामा छ।
यस्तै विमलेन्द्र निधि र कल्याण गुरुण पनि कांग्रेस सभापतिका लागि चुनावी मैदानमा छन्।
यस्तो छ शेखर कोइराला प्यानलको सूची