बिहीबार, असोज २९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


बाबुरामले भने - एमसीसीमा साझा धारणा बनाऊँ, गठबन्धनलाई निरन्तरता दिऊँ

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले हाल सरकारमा रहेका गठबन्धनलाई आगामी निर्वाचनसम्म निरन्तरता दिनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस ५, २०७८

क्रिसमस यात्राले ओमिक्रोन फैलिन सक्छ : डा. एन्थोनी

अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रमुख चिकित्सा सल्लाहकार डा. एन्थोनी फौचीले क्रिसमस यात्राले ओमिक्रोन भेरिएन्टको संक्रमण फैलन सक्ने चेतावनी दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस ५, २०७८

प्रधानमन्त्रीले मुख्यमन्त्रीहरुलाई भने– घरघरमै गएर भएपनि कोभिड खोप लगाउनु

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरसविरुद्धको खोप अभियान घरदैलोसम्मै सञ्चालन गर्न मुख्यमन्त्रीहरुलाई आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस ५, २०७८

प्रधानमन्त्री देउवालाई रक्षा मन्त्रालयको कार्यभार

रक्षामन्त्रीबाट डा. मिनेन्द्र रिजालले राजीनामा दिएपछि उक्त जिम्मेवारी प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवालाई दिइएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ५, २०७८

युनिसेफले भन्‍यो- कोभिडका कारण बालबालिकाको विकास र सिकाइमा असर

संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले कोभिड –१९ महामारीका कारण नेपालमा बालबालिकाको स्वास्थ्य, सिकाइ र मनोसामाजिक अवस्थालाई असर पारेको जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ५, २०७८

आइएलओको हिंसा तथा दुर्व्यवहार महासन्धि अनुमोदन गर्न माग

श्रमिकमाथि कार्यस्थलमा हुने हिंसा र दुर्व्यवहार अन्त्यका लागि अन्तर्राष्ट्रिय श्रम सङ्गठनको हिंसा र दुर्व्यवहार महासन्धि १९० अनुमोदन गरिनुपर्नेमा सरोकार निकायले जोड दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस ५, २०७८

हुम्लाका ५०५ बालबालिकाले लगाए मोर्डेना खोप

स्वास्थ्य सेवा कार्यालय हुम्लाले एक दिन ढिला गरी १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई मोर्डेना खोप लगाउने अभियान सुरु गरेको छ। आइतबार मात्रै यहाँका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खोप वितरण गरेको...
नेपाल समय संवाददाता | सोमबार, पुस ५, २०७८

कांग्रेसको महिला खुला केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक, कसको कति मत?

नेपाली कांग्रेसको चौधौं महाधिवेशनअन्तर्गत महिला खुला केन्द्रीय सदस्यको निर्वाचन अन्तिम परिणाम सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ५, २०७८

सवारी आयातमा ५० प्रतिशत नगद मार्जिन, अन्य आयातमा शतप्रतिशत राख्‍नुपर्ने

सोमबार बैंक तथा वित्तीय संस्थाको नाममा जारी निर्देशन अनुसार आयातकर्ताले वस्तुको आयातमा प्रतिशत नगद मार्जिन राख्नु पर्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ५, २०७८

श्रीमतीको हत्या गरी फरार राई पक्राउ

आफ्नै कोठामा श्रीमतीलाई राति कुटपिट गरी हत्या गरेर फरार भएका एक पुरुषलाई महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले आज पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ५, २०७८

पाएनन् गत आर्थिक वर्षकै सामाजिक सुरक्षा भत्ता

रुकुमकोट जान सजिलो छ र रु आफू अपाङ्ग छु, सपाङ्ग र तन्नेरी मान्छेलाई त एकदेखि दुई दिनको बाटो हिँड्नुपर्छ, म खुट्टा नभएको मान्छे कसरी रुकुमकोट पुगेर बैंकबाट भत्ता निकाल्न सकौँला?
नेपाल समय संवाददाता | सोमबार, पुस ५, २०७८

विद्यार्थीलाई लोकतन्त्र र निर्वाचनका कुरा सिकाइँदै

जिल्लास्थित विभिन्न विद्यालयमा पुगेर विद्यार्थीलाई लोकतन्त्र र निर्र्वाचनका विषय सिकाउन थालिएको हो। जिल्ला निर्वाचन कार्यालयले विद्यालयस्तरमा निर्वाचन शिक्षा कार्यक्रममार्फत विद्यार्थीलाई लोकतन्त्र र निर्वाचन प्रक्रियाबारे जानकारी गराउँदै हिडेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ५, २०७८

महन्थ ठाकुर नेतृत्वको लोसपा एमसीसीको पक्षमा उभिने

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले मिलेनियम च्यालेञ्‍ज कर्पोरेशन (एमसीसी) को पक्षमा उभिने निर्णय गरेको छ। सिंहदरबारस्थित लोसपाको संसदीय दलको कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस ५, २०७८

माओवादी प्रदेश १ को नेतृत्वका लागि आकांक्षी बढेपछि मतदानको तयारी

प्रदेश अध्यक्षमा पाँचथरका हर्कबहादुर नेम्वाङ, सुनसरीका शिवकुमार डाँगी, मुक्साहाङ मेन्याङ्बो, उदयपुरका मोहनकुमार खत्री, खोटाङका ध्रुवबहादुर बुढाथोकी, देवान किराँती, मोरङका हेमकुमार कार्की, झापाका मणिकुमार साम्पाङलगायतले दाबी गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस ५, २०७८

ओलीले देउवालाई गठबन्धन तोड्न अफर गरेको प्रचण्डको दाबी, संसद्को कार्यसूचीमा परेन एमसीसी [२०७८-९-५]

गठबन्धमा रहेका प्रमुख तीन दलले प्रतिगमनकारी शक्तिलाई परास्त गर्नका लागि चुनावसम्म गठबन्धनलाई निरन्तरता दिनु पर्नेमा जोड दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस ५, २०७८

बारको आन्दोलनका कारण इजलास दैनिक दुई घण्टा प्रभावित

सर्वोच्च अदालतमा करिब ढेड महिना सर्वोच्च अदालतका न्यायाधीश र बार दुवैको आन्दोलनले सुनुवाइ प्रभावित भएको थियो। गत मंसिर १५ गतेदेखि गोला प्रक्रियाबाट पेसी तोकिएपछि सर्वोच्च अदालतका न्यायाधीश काममा फर्किए पनि...
नेपाल समय संवाददाता | सोमबार, पुस ५, २०७८

भारतको पुणेमा सुरु भएको बिमस्टेक सैन्य अभ्यासमा नेपाल पनि सहभागी

क्षेत्रीय संगठन बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सदस्य मुलुकबीच मानवीय सहायता तथा विपद् राहतसम्बन्धी बहुद्देश्यीय सैन्य अभ्यास भारतको पूणेमा सुरु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ५, २०७८

कोभिड महामारीबाट जनताको जीवन बचाउनु साझा दायित्व : प्रधानमन्त्री

कोभिड–१९ विरुद्धको विशेष खोप अभियानबारे सातवटै प्रदेशका मुख्यमन्त्री तथा सङ्घीय सरकारका सरोकारवाला मन्त्रीसँगको सोमबार सिंहदरबारमा भएको भर्चुअल अन्तरक्रियामा प्रधानमन्त्री देउवाले खोप अभियानलाई प्रभावकारी बनाएर जनताको जीवन बचाउने पहिलो कर्तव्य भएको...
नेपाल समय संवाददाता | सोमबार, पुस ५, २०७८

तेक्वान्दो प्रतियोगितामा काठमाडौं महानगर टिम च्याम्पियन

काठमाडौं महानगरपालिकाले दोश्रो बागमती प्रदेश स्तरीय जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ५, २०७८

पदक पाएको खुसी साट्न नपाउँदा मन अमिलो बनाएर फर्किए विद्यार्थी

स्नातक र स्नातकोत्तर तह उत्तीर्ण विद्यार्थी भने त्रिविको परीक्षा नियन्त्रण कार्यालयको गेटबाट मन अमिलो बनाएर फर्किएका छन्। भित्र दीक्षान्त समारोह भइरहँदा केही विद्यार्थी गेटबाहिरै बसेर टुलुटुल हेरिरहेका थिए।
नेपाल समय संवाददाता | सोमबार, पुस ५, २०७८