बिहीबार, असोज २९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


बेलायतमा नेपाली एथलेटिक्सको दौड

नेपाल बाहिर दर्ता भएको नेपाली एथलेटिक्स क्लब 'नेपाल रन' को संयोजन तथा पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई प्रवर्द्धन गर्दै आएको पोखरेली मञ्चको आयोजनामा नेपाली नयाँ वर्ष २०७९ (१६ एप्रिल २०२२) का अवसरमा...
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

ओलीले शिलान्यास गरेको ५ वर्ष बित्दा पनि तयार भएन भक्तपुर चिडियाखानाको डीपीआर

सरकारले चिडियाखाना निर्माणका लागि ७५/७६ मा ७ करोड १७ लाख, ७६/७७ मा १० करोड, ७८/७९ मा साढे ६ करोड छुट्याएको छ। तर, विनियोजित बजेट उपयोग हुन सकेको छैन।
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

छुट्टी मनाउने बहानामा ज्यान जोखिममा नपार्नुस् : डब्ल्यूएचओ

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण बढिरहेको भन्दै छुट्टी मनाउने बहानामा बाहिर ननिस्किन अपिल गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

नोबेललाई प्रशासनको प्रश्न : विद्यार्थीसँग अतिरिक्त शुल्क किन?

विद्यार्थीसँग अतिरिक्त शुल्क लिनुको कारण खुल्ने कागजातसहित मंगलबार बिहान साढे १० बजे जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

प्रतिनिधि सभाको बैठक आज बस्दै, एमसीसी अघि नबढ्ने

संसद् भवनमा दिउँसो १ बजे बस्ने बैठकमा यौन हिंसाविरूद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश तथा फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन अध्यादेश स्वीकृतीका लागि प्रस्तुत हुने भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

दुई नगरपालिकाबीच भगिनी सम्बन्ध कायम हुने

महालक्ष्मी नगरपालिका ललितपुरका मेयर रामेश्वर श्रेष्ठ र महालक्ष्मी नगरपालिका धनकुटाका मेयर पर्शुराम नेपालबीच भगिनी सम्बन्ध विस्तारबारे सैद्धान्तिक सहमति भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

२१ महिने बालिका हत्या आरोपमा दम्पती पक्राउ

रंगेली २ का चन्द्र उराउकी २१ महिनाकी छोरी युनिसाको हत्या आरोपमा सोही स्थानका नातामा फुपु फुपाजु पर्ने ४६ वर्षीय सैनी उराउ र उनकी श्रीमती ३५ बर्षीया संगिता उराउलाई पक्राउ आइतबार...
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

सांसद विकास कोषलाई निरन्तरता दिने प्रदेश सरकारको निर्णय

प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम(सञ्चालन नियमावली) पारित भएसगै प्रत्यक्ष निर्वाचित प्रदेश सभा सांसदले आफ्नो निर्वाचन क्षेत्रमा १ करोड र समानुपातिक प्रदेश सांसदले ५० लाख खर्च गर्न पाउने कानूनी बाटो खुल्ने...
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

माओवादी बागमती अध्यक्षमा सरल निर्वाचित (विजयीको सूचीसहित)

प्रदेश सम्मेलनको निर्वाचनमा निकटतम प्रतिस्पर्धी दिनानाथ गौतमलाई पराजित सहयात्री प्रदेश अध्यक्षमा विजयी भएका हुन्। कुल २ सय ६१ मत खसेकोमा सहयात्रीले १६२ र गौतमले ८६ मत प्राप्त गरे।
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

घर नभएका बाँदरझुलावासी कठ्यांग्रिँदै रोइरहेछन् राजधानीमा

‘जसको जोत उसको पोत हुनुपर्छ। निकुञ्ज सबैको साझा सम्पत्ति हो हामीलाई पनि यसको माया छ', आचार्यले भनिन्, ‘३१ वर्षदेखि भोग चलन गर्दे आएका छौं अन्त कहाँ जानु?’
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

मदिरासहित यी वस्तु आयातमा अब पाइँदैन बैंकबाट ऋण

नेपाल राष्ट्र बैंकले वस्तु आयातमा कडा नीति लिएको छ। मुलुकको शोधनान्तर घाटा डेढ खर्ब नाघेपछि राष्ट्र बैंकले आयातमा कडाइ गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

न्यून चापीय प्रणालीको प्रभाव, आज हिमपातको सम्भावना

दिउँसो उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको रहेको मोसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

निर्वाचनको तयारीमा जुट्यो आयोग, छुटफुट नाम दर्ता गराउन आग्रह

निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गराउन छुट भएका व्यक्तिलाई पायक पर्ने निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालयबाट नाम दर्ता गराउन सहयोग र सहजीकरण गर्न राजनीतिक दललगायत...
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

नक्कली नेपाली नोटसहित दुई भारतीय पक्राउ

उनीहरूको साथबाट एक लाख १५ हजार बराबरको नेपाली नक्कली नोट बरामद भएको सशस्त्र प्रहरी बल सर्लाहीले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

एसिया कपको नकआउट चरणमा पुग्ने नेपालको लक्ष्य

यही डिसेम्बर २३ देखि ३२ तारिखसम्म यूएईमा एसीसी यू–१९ पुरुष एसिया कप आयोजना हुँदैछ। सो प्रतियोगितामा सहभागी मात्र नबन्ने बरु नकआउट चरणका पुग्ने लक्ष्यका साथ नेपाली टिम मंगलबार यूएई प्रस्थान...
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

चिलीमा ३५ वर्षका विद्यार्थी नेता राष्ट्रपतिमा निर्वाचित

ल्याटिन अमेरिकी मुलुक चिलीण्मा ३५ वर्षका विद्यार्थी नेता राष्ट्रपतिमा निर्वाचित भएका छन्। आन्दोलनकारी कम्युनिष्ट नेताका रुपमा चर्चित गेब्रियल बोरिक चिलीको सवैभन्दा कान्छो राष्ट्रपतिका रुपमा निर्वाचित भएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

बेलायतमा ओमिक्रोनबाट अहिलेसम्मकै धेरै सङ्क्रमित

बेलायतमा कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनबाट एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

प्रदीपकुमार रावत चीनका लागि भारतको नयाँ राजदूत नियुक्त

प्रदीप कुमार रावत, हाल नेदरल्याण्डका लागि भारतका हुनहुन्छ। रावतले छिट्टै पदभार ग्रहण गर्ने अपेक्षा गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। रावत जनवरी २०२१ देखि नेदरल्याण्डका लागि राजदूत हुन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

टर्कीमा अवैध मदिराविरुद्धको अभियान सुरु

टर्कीमा विषाक्त रक्सीका कारण थुप्रै व्यक्तिको मृत्यु भएपछि टर्की प्रहरीले अवैध र बुटलेग रक्सी विरुद्ध सोमबार नयाँ राष्ट्रव्यापी अभियान सुरु गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

पाँच देशका विदेशमन्त्रीले भेटे भारतीय प्रधानमन्त्री मोदी

पाँच मध्य एसियाली देशहरू - काजाकिस्तान, किर्गिज गणतन्त्र, ताजिकिस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्तानका विदेश मन्त्रीहरूले सोमबार प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्। उनीहरूले उक्त अवसरमा भारतसँगको सम्बन्धलाई बलियो बनाउनुपर्ने धरणा राखेका...
नेपाल समय संवाददाता | सोमबार, पुस ५, २०७८