सोमबार, फागुन २५, २०८२

प्रदीपकुमार रावत चीनका लागि भारतको नयाँ राजदूत नियुक्त

प्रदीप कुमार रावत, हाल नेदरल्याण्डका लागि भारतका हुनहुन्छ। रावतले छिट्टै पदभार ग्रहण गर्ने अपेक्षा गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। रावत जनवरी २०२१ देखि नेदरल्याण्डका लागि राजदूत हुन्।
 |  मंगलबार, पुस ६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ६, २०७८

नयाँ दिल्ली- प्रदीप कुमार रावतलाई जनवादी गणतन्त्र चीनको लागि भारतको नयाँ राजदूत नियुक्त गरिएको छ।

National life

प्रदीप कुमार रावत,  हाल नेदरल्याण्डका लागि भारतका हुनहुन्छ। रावतले छिट्टै पदभार ग्रहण गर्ने अपेक्षा गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। रावत जनवरी २०२१ देखि नेदरल्याण्डका लागि राजदूत हुन्।

राजदूत रावतले आफ्नो कूटनीतिक करियरको अधिकांश समय बेइजिङलाई दिल्लीबाट ह्यान्डल गर्न बिताएका छन्।  

सन् २०१४ देखि २०१७ सम्म सहसचिव (पूर्वी एसिया)का रूपमा कार्यरत हुनुहुन्थ्यो। उहाँ सन् २०१७ देखि २०२० सम्म इन्डोनेसियाका लागि राजदूत थिए।


Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 21, 2021| 00:30 मंगलबार, पुस ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।