नेपाली कांग्रेस १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर २७ गते सोमबार भएको निर्वाचनको अन्तिम परिणाम बुधबारसम्म आइसक्ने केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ।
निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको आगामी पुस १२ गते हुने निर्वाचनका लागि सम्बन्धित जिल्ला न्यायाधीशलाई तत्तत् जिल्लामा यही पुस १२ गतेदेखि लागु हुनेगरी निर्वाचन अधिकृतमा नियुक्ति गरेको छ।
शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहमा रिक्त शिक्षक पदपुर्तिको लागि विज्ञापन आह्वान गरेको छ। निम्न माध्यामिक तहमा १० विषयमा २५ सय ९८ जना शिक्षकको नयाँ पदपूर्तिको लागि विज्ञापन आह्वान गरेको...
मेडिकल कलेजहरुले चिकित्सा शिक्षा तर्फ स्नातक तहको अध्ययनमा अतिरिक्त शुल्क लिएपछि चिकित्सा शिक्षा आयोगले शिक्षण शुल्कको विषयमा थप प्रष्ट पार्दै सूचना जारी गरेको छ।
पौडेलले तिनाउ दानव करिडोरलाई विकासको नयाँ अवधारणाका रुपमा अघि सारेका हुन्। पौडेल पहिलो पटक अर्थमन्त्री हुँदा तिनाउ र दानव नदी किनारको दुवैतर्फ सडक निर्माणका लागि डीपीआर अध्ययन गर्न बजेट छुट्याइएको...
पार्टीभित्रको वैचारिक तथा राजनीतिक मतभिन्नतालाई वैचारिक तथा राजनीतिक विधि मार्फत नै हल गर्नुपर्ने उल्लेख गर्दै मिश्रले त्यसविपरीत 'पार्टीबाट निष्कासन' गरेको भनेर कुत्सित मनसाय साथ निर्णय गर्नु र भ्रमपूर्ण विज्ञप्ति निकाल्नु...
नेपाली कांग्रेस प्रदेश २ को सभापति पदका लागि कांग्रेस प्रदेश २ संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव र रौतहट जिल्ला सभापति कृष्ण यादवले उम्मेदवारी दर्ता गराएका छन्।
सभामुख अग्निप्रसाद सापकोटाले अदालतमा विचाराधिन मुद्दाको न्याय निरुपणमा प्रतिकूल असर पर्ने गरी प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरुद्ध पार्ने काम गरिरहेको आरोप लगाएका छन्।