शुक्रबार, असोज ३०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

बागमतीका मुख्यमन्त्री पाण्डेले बनाए जम्बो मन्त्रिपरिषद्

चौंथोपटक मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री राजेन्द्र पाण्डेले शुक्रबार तीन मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका थिए।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ९, २०७८

भारत भ्रमणमा जाँदै प्रधानमन्त्री देउवा, एएसएसपी यादवले किन गरे आत्महत्या? [२०७८–९–९]

प्रधानमन्त्री शेरबहादुर देउवाले पुस २५ गते तीन दिने भारत भ्रमणमा जाने भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ९, २०७८

होली एजम्सन चर्चमा क्रिसमस इभ [७ तस्बिर]

शनिबार परेको क्रिसमसको दिनका लागि सरकारले सार्वजनिक बिदा दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ९, २०७८

यमनमाथि साउदीको हवाई आक्रमण

साउदी सेनाले हुथी विद्रोहीहरुले निर्माण गरेका आश्रयस्थलका साथै उनीहरुद्वारा नियन्त्रित सैन्य शिविरमा हवाई आक्रमण गरेको हुथीद्वारा सञ्चालित अल–मासिराह टिभीले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ९, २०७८

न्यायाधीश मीरा खड्काको दाबी- मेरो दुइटा जन्ममिति छैन, न्यायपरिषद्‍को त्रुटि हो

न्याय परिषद्‍मा राखिएको शैक्षिक प्रमाणपत्रसमेतका अभिलेखमा आफ्नो जन्म मितिको पूर्ण र यथार्थ विवरण उल्लेख भएको तर आफूले जन्ममिति कहिल्यै पनि फेरबदल नगरेको उनको दाबी छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ९, २०७८

एसएसपी यादवको मृत्युपछि उब्जिएको प्रश्न : किन आफैंलाई सिध्याइरहेका छन् प्रहरी?

‘एसएसपी यादव पछिल्लो समय डिप्रेसनको औषधी लिइरहेको पनि बुझिएको छ। केही समस्यामा पो थिए कि या केही कारण निराश थिए, प्रहरी यसको अनुसन्धान गर्ने क्रममा छ।’
नेपाल समय संवाददाता | शुक्रबार, पुस ९, २०७८

माओवादीमा पेचिलो बन्दै पदाधिकारी चयन, अन्त्य होला ३० वर्षदेखिको 'टिके' प्रथा?

'हामी पनि सकेसम्म सबैलाई मिलाएर सहमतिमै नयाँ नेतृत्व र पदाधिकारी चयन होस् भन्ने चाहान्छौँ। तर, सहमति नभएको अवस्थामा, जबर्जस्ती सहमति गराउने भन्‍ने हुँदैन। निर्वाचनमा जानुको विकल्प छैन। हामी पनि निर्वाचन...
नेपाल समय संवाददाता | शुक्रबार, पुस ९, २०७८

एसएसपी यादव मृत्यु प्रकरण : न्यूनतम सूचना पनि दिँदैन प्रहरी

'क्वार्टरभित्र शव भेटिएको छ, भित्र हामी पसेका छैनौं, उहाँ (यादव) को परिवारका सदस्य आएपछि क्वार्टरमा जान्छौं,’ केसीले भने। यादव कुन अवस्थामा मृत भेटिए भन्‍नेबारे प्रहरी कार्यालयले कुनै जानकारी दिएको छैन।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ९, २०७८

एमाले कम्युनिस्ट नै रहेन, सूर्यमा ग्रहण लागिसक्यो : माधव नेपाल

'एमाले पार्टी काम नलाग्‍ने पार्टी भइसक्यो, त्यो पार्टी कम्युनिष्ट पार्टी नै रहेन,’ उनले भने, 'एमालेले सूर्य चिन्ह राखेको थियो, त्यसमा ग्रहण लागिसकेको छ।’
नेपाल समय संवाददाता | शुक्रबार, पुस ९, २०७८

३८ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न नबिलले बोलायो साधारणसभा

सभामा बैंकले हाल कायम चुक्ता पुँजीको ३३ दशमलव ६० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनसहित चार दशमदव ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ९, २०७८

न्यु डायमन्डलाई चन्द्रागिरीको सहयोग

न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई चन्द्रागिरी नगरपालिकाले व्यायम सामग्री, मेडिकल सामग्री, फ्रिजलगायत सामग्री सहयोग स्वरुप शुक्रबार प्रदान गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ९, २०७८

सूर्य नेपाल गल्फ टूर : इस्टर्न ओपन पुस १५ देखि

सूर्य नेपाल गल्फ टुरअन्तर्गत सेन्ट्रल ओपनपछि इस्टर्न रिजन सुरु हुने भएको हो। यो प्रतियोगिताको कुल खर्च ७ लाख ७५ हजार रुपैयाँ रहेको आयोजकले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ९, २०७८

करोड क्लबमा दूतराजको ‘जाम भो माइली सरर’

अभिनयमा पनि प्रकाशलाई देख्न सकिन्छ। मौसम हिमालीको निर्देशनमा तयार भएको भिडियोलाई चितवनमा छायांकन गरिएको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ९, २०७८

बंगलादेशसँग नेपालले पायो २९८ रनको लक्ष्य

सारजाह रंशालामा भर्खरै सम्पन्‍न पहिलो हाफमा बंगलादेशले पूरा ओभर खेल्दै तीन विकेट गुमाएर २९७ रन बनाएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ९, २०७८

कृषिका स्‍नातक कृष्ण कांग्रेस प्रदेश २ को पहिलो सभापति

२०४६ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिएर निरन्तर नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका उनले कृषिमा स्‍नातकसम्मको अध्ययन गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ९, २०७८

उपल्लो डोल्पाका हिमदृश्य [५ तस्बिर]

हिमपातकै कारण उपल्लो डोल्पाका तीन पालिकामा कोभिड-१९ खोप लगायत अन्य सेवा ५ महिनाका लागि बन्द गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ९, २०७८

भारतमा हुने 'भाइब्रेन्ट गुजरात ग्लोबल समिट'मा प्रधानमन्त्री देउवालाई निम्तो

भारतले गुजरातमा हुने लागेको भाइब्रेन्ट गुजरात ग्लोबल समिटमा प्रधानमन्त्री शेरबहादुर देउवालाई निम्ता पठाइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ९, २०७८

एपीएफ र एनआरटीको रोमाञ्चक बराबरी

‘दुई गोलले अघि रहेको अवस्थामा हामीले होल्ड गरेर खेल्नुपर्ने थियो। तर खेलाडीले गोल गर्छु भने जसरी खेले। त्यसैले हामीले गोल खान पुग्यौँ,’ प्रशिक्षक शाक्यले भने।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ९, २०७८

कोभिड अपडेट : २६० संक्रमित थपिए, ३४९ जना संक्रमणमुक्त

८ हजार ६० जनाको पीसीआर परीक्षण गर्दा २३७ जना र ३ हजार ८ सय ३८ जनाको एन्टीजेन परीक्षण गर्दा २३ जना गरी २६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा...
नेपाल समय संवाददाता | शुक्रबार, पुस ९, २०७८

मेरो हारमा कसैलाई दोषारोपण गर्दिनँ, पार्टी र विचारलाई केन्द्रमा राख्‍छु : डा. महत

'मलाई कसले हरायो भन्‍ने समीक्षा तपाईंहरूले नै गर्नुस्,' उनले थपे, 'मेरो हारको समीक्षा भइरहेको छ, पार्टीका साथीहरूले पनि गरिरहनुभएको छ। म केही भन्दिनँ। मैले जहिले पनि पार्टीको मात्र कुरा गरेको...
नेपाल समय संवाददाता | शुक्रबार, पुस ९, २०७८