शुक्रबार, असोज ३०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कागेश्वरीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

प्रहरीकाअनुसार तामाङको नेपाल मेडिकल कजेल अत्तरखेलमा उपचारका क्रममा ज्यान गएको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस १२, २०७८

सोलु खोला दूधकोसी हाइड्रोपावरमा पाइप पड्कियो, दुईको मृत्यु, एक जना घाइते

पाइप पड्किँदा थप एक जना घाइते भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १२, २०७८

आज वर्षा र हिमपातको सम्भावना

सोमबार बिहान देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहेता पनि दिउँसो पहाडी भेगमा हल्का र तराईका केही क्षेत्रमा छिटफुट वर्षा हुने महाशाखाले जनाएको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस १२, २०७८

ईपीएलमा सिटी, आर्सनल र चेल्सीको सानदार जित

इंग्लिस प्रिमियर लिग (ईपीएल) मा म्यानचेस्टर सिटी, आर्सनल, चेल्सीले सानदार जित निकालेका छन्। आइतबार राति सम्पन्न खेलमा यी तीन क्लबसँगै टोटेनहम र साउथह्याम्टनले पनि जित दर्ता गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १२, २०७८

एक करोड पचास लाख बराबरको अवैध सामग्री बरामद

प्रहरी टोलीले अवैधरुपमा भन्सार छली भित्र्याइएका विभिन्न सामग्री बरामद गरी उक्त मूल्य बराबरको सामग्री ती कार्यालयलाई बुझाएको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस १२, २०७८

१५ हजार व्यक्तिका नसा जोडिसकेका राजीव झाको मेडिकल यात्रा

धनीले त सुविधासम्पन्न अस्पतालमा उपचार गर्छन्। सबैले पढेर पैसाकै पछि मात्र दौडिने हो भने गरिब जनताले कहिले गुणस्तरीय उपचार सेवा पाउने?
नेपाल समय संवाददाता | सोमबार, पुस १२, २०७८

उच्च अदालतको आदेशसँगै प्रदेश पर्यटन बोर्डद्वारा काम सुरु

राजेन्द्र राई नेतृत्वको सरकारले गत मंसिर ९ गते प्रदेश पर्यटन बोर्ड खारेज गर्ने निर्णय गरेको थियो। निर्णय लगत्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा स्थापना गरिएको बोर्डको कार्यालय बन्द गरि...
नेपाल समय संवाददाता | सोमबार, पुस १२, २०७८

तत्काल मेलम्चीको पानी उपत्यकामा ल्याएर भट्टराईको सपना पुरा गर्छु : खानेपानी मन्त्री चौधरी

खानेपानी मन्त्री उमाकान्त चौधरीले राजधानी काठमाडौंवासीका लागि मेलम्चीको पानी चाँडोभन्दा चाँडो पुर्‍याउन आफूले गृहकार्य गरिरहेको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १२, २०७८

आज माओवादीको बन्दसत्र, प्रचण्डले प्रतिवेदन पेश गर्ने

नेकपा माओवादी केन्द्रले आठौं महाधिवेशनअन्तर्गत आज बन्दसत्र चल्ने भएको छ। बिहान ११ बजे काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा बन्दसत्र हुनेछ।
नेपाल समय संवाददाता | सोमबार, पुस १२, २०७८

स्वास्थ्य कार्यालय बैतडीमा कार्यरत कर्मचारीको मृत्यु

दशरथचन्द नगरपालिका-४ बाडीलेक घर भएका ठगुन्नाको हृदयघातका कारण मृत्यु भएको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस १२, २०७८

हिमालमुनि छोम्रोङमा ल्होसार मेला सुरु

ल्होसार संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ आयोजित २० औँ संस्करणको मेलामा भलिबल, बास्केटबल, छेलो हान्ने, घैटो फुटाउनेलगायतका प्रतियोगिता गर्न लागिएको क्लबका अध्यक्ष मिकास गुरुङले जानकारी दिए।
नेपाल समय संवाददाता | सोमबार, पुस १२, २०७८

एकीकृत समाजवादीले प्रदेश १ मा बनायो २७ विभाग, कुन विभागको नेतृत्वमा को?

नेकपा एकीकृत समाजवादीले प्रदेश १ कमिटीका विभागहरू गठन गरेर त्यसको नेतृत्व पनि चयन गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १२, २०७८

पिनट बटर खानुका फाइदै-फाइदा

पिनट बटरमा प्रचुर मात्रामा स्वस्थ मिनरल्स र भिटामिन पाइन्छ। यसबाहेक भिटामिन बी ५, जिंक, आइरन, पोटासियम र सेलेनियम पनि धेरै हुन्छ। यी सबै हाम्रो शरीरको विकासको लागि आवश्यक छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १२, २०७८

आर्मी र थ्रिस्टारका चार-चार बराबरी

बराबरी गरेसँगै दुवै टिमले समान १-१ अंक बाँडेको छ। यो बराबरीपछि आर्मीले ६ खेलमा १० अंक बनाएको छ भने थ्रिस्टारले ५ खेलबाट सात अंक बनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १२, २०७८

घिउसँग नुन साट्ने 'बटौली बजार' मा सम्भावनाको खोजी गरिँदै

पुर्खाहरूले पहाडबाट ल्याएको घिउ बेचेर नुन साट्ने बजारको रुपमा परिचित पुरानो बटौली बजारको संरक्षण गर्न भन्दै सरोकारवालाले पहल थालेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, पुस ११, २०७८

चीनद्वारा नयाँ अप्टिकल उपग्रह प्रक्षेपण

चीनले पृथ्वीको सतहको रिमोट सेन्सिङको लागि नयाँ अप्टिकल उपग्रह, जियान-१ ०२ इ सफलतापूर्वक प्रक्षेपण गरेको चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनले आइतबार जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ११, २०७८

काबुलमा पासपोर्ट जारी प्रक्रिया रोकियो

तालिबानले शनिबारदेखि काबुलमा आवेदकहरूलाई पासपोर्ट जारी गर्ने प्रक्रिया स्थगित गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ११, २०७८

माओवादी महाधिवेशन उद्घाटन समारोहमा एमसीसीबारे बहस

पूर्वाधार विकासका मामलामा हामी एक ठाउँमा उभिन सक्छौँ। बलियो पूर्वाधारले कम्युनिजम ल्याउन अवरोध खडा गर्दैन हामी पूर्वाधार विकासका योजनामा किन विमति राख्ने?'
नेपाल समय संवाददाता | आइतबार, पुस ११, २०७८

सर्वसाधारणका लागि गद्दी बैठक खुला गरिँदै

भूकम्पका कारण आंशिक क्षति भएको गद्दी बैठक जिर्णोद्धार सम्पन्न भइसकेको छ। मर्मतपछि ऐतिहासिक उक्त बैठक ग्यालरीसहित सञ्चालन गर्न लागिएको हो।
नेपाल समय संवाददाता | आइतबार, पुस ११, २०७८

राष्ट्रिय फुल कन्ट्याक्ट कराते सुरु

नेपाल क्योकुसिन कराते डो संघ वज्रको आयोजनामा १७औं राष्ट्रिय पुरुष तौल समूह तथा १६औं राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आइतबारदेखि सुरु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ११, २०७८