शुक्रबार, असोज ३०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

अंग्रेजी नयाँ वर्षमा भायानेटको अफर

अंग्रेजी नयाँ वर्ष २०२२ को उपलक्ष्यमा भायानेटले नयाँ मिनि–७५ प्याक ल्याएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १२, २०७८

संविधान संशोधनका लागि संघर्ष गर्ने दाहालको चेतावनी

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधनका लागि पार्टीले संघर्ष गर्ने चेतावनी दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १२, २०७८

माओवादीको केन्द्रीय कमिटी ६ उपाध्यक्षसहित २९९ सदस्यीय हुने

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी आठौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा स्थायी समिति सदस्य देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका हुन्। बन्दसत्रमा गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका हुन् ।
नेपाल समय संवाददाता | सोमबार, पुस १२, २०७८

सिद्धार्थ बैंकले जित्यो कामना सेवा फुटसल कपको उपाधि

कामना सेवा विकास बैंकले यही पुस ९ र १० गते आयोजना गरेको पहिलो कामना सेवा फुटसल कप २०२१ प्रतियोगिताको उपाधि सिद्धार्थ बैंकले प्राप्त गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १२, २०७८

'ए' डिभिजन लिगमा सातदोबाटोमाथि जावलाखेलको जित

नवप्रवेशी सातदोबाटो युथ क्लबमाथि सहज जित निकाल्दै जावलाखेल युथ क्लबले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा दोस्रो जित दर्ज गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १२, २०७८

प्रदेश २ नामकरण : मधेस र मिथिलामा विवाद

सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) र माओवादी केन्द्रले ‘मधेस’ प्रस्ताव गरेको छ। जसपा र माओवादी केन्द्रले पेस गरेको प्रस्तावलाई प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले समर्थन गरेको...
नेपाल समय संवाददाता | सोमबार, पुस १२, २०७८

हिमालयन बैंकको साधारणसभा ३० पुसमा, इन्भेष्टमेन्टसँगको मर्जर प्राथमिकतामा

हिमालयन बैंकले यही पुस ३० गतेलाई २९औँ वार्षिक साधारणसभा बोलाएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १२, २०७८

बन्दसत्रमा बस्न नपाएपछि चउरमा घाम ताप्दै माओवादी प्रतिनिधि

'हलमा बस्ने ठाउँ नपाएपछि बहिर घाम ताप्दै बस्नुपरेको छ। झाँकी र नाच हेर्नुको विकल्प छैन,' महाधिवेशनका लागि आएका प्रतिनिधि केहर सिंहले भने, 'पार्टीले कम्तीमा बस्ने स्थानको व्यवस्था त गर्नुपर्ने थियो।...
नेपाल समय संवाददाता | सोमबार, पुस १२, २०७८

एनआइसी एशिया बैंकका ग्राहकलाई ओम् हस्पिटलमा विशेष छुट

चाबहिलस्थित ओम् हस्पिटल एण्ड रिसर्च सेन्टर र एनआइसी एशिया बैंक लिमिटेडबीच स्टाफ तथा ग्राहकहरुलाई विशेष छुट दिने सम्झौता भएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १२, २०७८

सिद्धार्थ बैंकको क्यासब्याक योजना

सिद्धार्थ बैंकले ग्राहकहरूको सुविधा तथा डिजिटल कारोबार प्रोत्साहन गर्न क्यासब्याक योजना ल्याएको छ ।
नेपाल समय संवाददाता | सोमबार, पुस १२, २०७८

एमसीसी यथास्थितिमा पारित हुँदैन : दाहाल

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले यथास्थितिमा एमसीसी सम्झौता पारित नहुने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १२, २०७८

निसानले देशभर सर्भिस क्याम्प गर्ने

निसान गाडीको देशव्यापी सर्भिस क्याम्प आयोजना हुने भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, पुस १२, २०७८

नेपाल महिला भलिबलको फाइनलमा

साविक विजेता नेपाल अपराजित रहँदै बंगलादेशमा जारी एभीसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको फाइनलमा प्रवेश गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १२, २०७८

ड्याट्सनको राष्ट्रव्यापी सर्भिस क्याम्प

ड्याट्सन गाडीको राष्ट्रव्यापी सर्भिस क्याम्प आयोजना हुने भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, पुस १२, २०७८

लक्ष्मी बैंकको ११.५ प्रतिशत लाभांश पारित

लक्ष्मी बैंकले २१औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
नेपाल समय संवाददाता | सोमबार, पुस १२, २०७८

नबिल बैंक र खल्ती डिजिटल वालेटबीच सम्झौता

नबिल बैंक र खल्ती डिजिटल वालेटबीच मोबाइल भुक्तानी सम्बन्धी सम्झौता भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, पुस १२, २०७८

प्रचण्डलाई यसकारण सजिलो छैन महासचिव टुंग्याउन

वर्षौंदेखि टीके प्रथा चल्दै आएको माओवादीमा यसपटक पनि नेतृत्व चयनमा प्रतिस्पर्धा हुने देखिएको छैन। पुष्पकमल दाहाल प्रचण्ड नै निर्विकल्प अध्यक्ष देखिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १२, २०७८

भक्तपुरमा नवदुर्गा नाच सम्पन्न

यहाँको धार्मिक र सांस्कृतिक महत्व बोकेको सो नाच गए राति आरती र पूजा सम्पन्न गर्दै सम्पन्न भएको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस १२, २०७८

स्कोडाको नयाँ ‘स्टेट–अफ–द–आर्ट’ सोरुम बिर्तामोडमा

अटोमोबाइल ब्रान्ड स्कोडाको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बिर्तामोडमा नयाँ स्टेट–अफ–द–आर्ट थ्रिएस (सेल्स, सर्भिस र स्पेयर्स) फेसिलिटी सुरु गरेको छ ।
नेपाल समय संवाददाता | सोमबार, पुस १२, २०७८

नेपाल मेडिकल कलेजमा एक महिनासम्म इमर्जेन्सी र ओपीडी दर्ता नि:शुल्क

जोरपाटी स्थित नेपाल मेडिकल कलेजले एक महिनासम्म इमर्जेन्सी र ओपीडीमा पुग्ने बिरामीको दर्ता नि:शुल्क गर्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १२, २०७८