शनिबार, असोज ३१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

एमसीसी र वामपन्थी दलबारे चिनियाँ चासो

एमसीसीलाई रोक्‍न र वामपन्थी दलहरुलाई एकताबद्ध गर्नका लागि चिनियाँ राजदूत यान्छी फेरि सक्रिय भएकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस १३, २०७८

सर्लाहीका केही क्षेत्रमा बुधबार साँझसम्म निषेध आदेश

सर्लाहीको ईश्वरपुर नगरपालिका–६ बयलवास क्षेत्रमा भएको द्वन्द्व नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय सर्लाहीले निषेध आदेश जारी गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १३, २०७८

कोभिड संक्रमित २६४ जना थपिए

नेपालमा पछिल्लो २४ घण्टामा थप २६४ जनामा कोरोना भाइरस पुष्टि भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १३, २०७८

चार दशकपछि नाफामा गएको जडीबुटी कम्पनीले बोनस बाँड्यो

जडीबुटीको उपयोग गरी अर्थतन्त्रलाई सवल तुल्याउने उद्देश्यले स्थापित देशको एकमात्र कम्पनी ‘जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी’ ४० वर्षपछि नाफा आर्जन गर्न सफल भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १३, २०७८

उज्ज्वेकिस्तानसँग पराजित हुँदै नेपालले गुमायो काश्य पदक

एसियन सेन्ट्रज जोन भलिबल अन्तर्गत काश्य पदकका लागि भर्खरै सम्पन्न खेलमा नेपालले उज्ज्वेकिस्तानसँग हार बेहोरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १३, २०७८

एमसीसी नेपालमाथि अमेरिकी हस्तक्षेप हाे : प्रकाण्ड

'एमसीसी राष्ट्रघाती सम्झाैता हो। नेपालमाथिको अमेरिकी हस्तक्षेप हो। अहिलेकाे संसदीय व्यवस्थाका कारण देश संकटपूर्ण अवस्थामा छ,' उनले भने, 'अब जनमत संग्रह गरेर मुलुकलाई निकास दिनुपर्छ।'
नेपाल समय संवाददाता | मंगलबार, पुस १३, २०७८

मोरङ व्यापार संघसँग नाफिजको छलफल

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले प्रदेशस्तरीय अन्तरक्रिया तथा कार्यक्रम सुरू गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १३, २०७८

प्रदेस २ : नाम र स्थायी राजधानी सिफारिस गर्न समिति गठन

प्रदेश २ को नाम र स्थायी राजधानी रहने स्थान सिफारिस गर्नका लागि समिति गठन गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १३, २०७८

बागमतीका मुख्यमन्त्रीले ओलीलाई दिए ध्वंशकारी र कलंकको संज्ञा

बागमतीका मुख्यमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डेले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ध्वंशकारी र कम्युनिस्ट आन्दोलनका कलंकको संज्ञा दिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस १३, २०७८

सरकार सञ्चालनमा कमजोरी नगर्न देउवालाई माधव नेपालको ध्यानाकर्षण

‘सरकार सञ्चालनमा कमीकमजोरी हुनु भएन। बुद्धिजीवीहरू, विशेषज्ञहरुको समेत सहयोग लिएर अघि बढ्नुपर्छ।’
नेपाल समय संवाददाता | मंगलबार, पुस १३, २०७८

बागमतीका मुख्यमन्त्रीसँग माधव नेपालको नाच

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे छमछमी नाचेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस १३, २०७८

केही कमरेडले एमाले छोडेर नेकपा एसमा आउने कुरा गर्नुभएको छ : माधवकुमार नेपाल

'आज बिहान एउटा कुरा भएको थियो। केही कमरेडहरू एमाले छोडेर एकीकृत समाजवादीमा आउन कुरा गर्न आउनु भएको थियो,' उनले भनेका थिए।
नेपाल समय संवाददाता | मंगलबार, पुस १३, २०७८

नेपालले कुवेतलाई दियो २४० रनको लक्ष्य

यूएईमा जारी एसीसी यू १९ एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो अन्तिम खेलमा नेपालले कुवेतलाई २४० रनको लक्ष्य प्रस्तुत गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १३, २०७८

सेन्ट्रल जोन भलिबलमा महिलातर्फको उपाधि नेपाललाई

सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्यालेन्ज कप खेल्न पुस ५ गते बंगलादेश गएको नेपाली टिमको दुई लक्ष्य थियो।
नेपाल समय संवाददाता | मंगलबार, पुस १३, २०७८

प्राथमिक तहका लागि १३ हजार शिक्षकको विज्ञापन गर्दै आयोग

शिक्षक सेवा आयोगले प्राथमिक तहमा रिक्त शिक्षकका लागि भोलि बुधबार विज्ञापन आह्वान गर्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १३, २०७८

नेकपा एकीकृत समाजवादीमा गाभियो नेकपा जनवादी

नेकपा एकीकृत समाजवादी र नेकपा जनवादीबीच एकता भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १३, २०७८

अराजक बन्दै सीके राउत, सिरहाका एसपीलाई जनकारवाही गर्ने चेतावनी

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सिरहाका प्रहरी उपरीक्षकलाई जनकारवाही गर्ने चेतावनी दिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस १३, २०७८

प्रचण्डको प्रतिवेदनमाथि राम कार्कीको पूरक प्रस्ताव [पूर्णपाठसहित]

नेकपा (माओवादी केन्द्र) का नेता राम कार्कीले पार्टीको जारी आठौं महाधिवेशनमा पूरक प्रस्ताव पेश गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस १३, २०७८

जुम्लाका ५ हजार बढी बालबालिकालाई लगाइयो कोरोना विरुद्धको खोप

यहाँका २० हजार बालबालिकालाई कोभिड-१९ विरुद्धको सो खोप लगाउने लक्ष्य लिइएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए।
नेपाल समय संवाददाता | मंगलबार, पुस १३, २०७८

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तरराष्ट्रिय उडान सामान्य प्रभावित भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १३, २०७८