बिहीबार, भदौ ४, २०८३

एमसीसी नेपालमाथि अमेरिकी हस्तक्षेप हाे : प्रकाण्ड

'एमसीसी राष्ट्रघाती सम्झाैता हो। नेपालमाथिको अमेरिकी हस्तक्षेप हो। अहिलेकाे संसदीय व्यवस्थाका कारण देश संकटपूर्ण अवस्थामा छ,' उनले भने, 'अब जनमत संग्रह गरेर मुलुकलाई निकास दिनुपर्छ।'
 |  मंगलबार, पुस १३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १३, २०७८

सुर्खेत- विप्लव नेतृत्वकाे नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा 'प्रकाण्ड'ले एमसीसी नेपालमाथिकाे अमेरिकी हस्तक्षेप भएको बताएका छन्। जनपत्रकार संगठन कर्णाली प्रदेशले साेमबार वीरेन्द्रनगरमा आयाेजना गरेकाे पत्रकार उनले यस्तो बताएका हुन्।

'एमसीसी राष्ट्रघाती सम्झाैता हो। नेपालमाथिको अमेरिकी हस्तक्षेप हो। अहिलेकाे संसदीय व्यवस्थाका कारण देश संकटपूर्ण अवस्थामा छ,' उनले भने, 'अब जनमत संग्रह गरेर मुलुकलाई निकास दिनुपर्छ।'

नेकपा विप्लव भाेलि (मंगलबार)देखि सुर्खेत जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला एवम् प्रशिक्षण भेलाका लागि उनी सुर्खेत आएका हुन्। अगुवा कार्यकर्ता भेलामा प्रवक्ता प्रकाण्ड र सुर्खेत-दैलेख  इन्चार्ज एटम, सुर्खेतका सेक्रेट धुर्व, विशेष जिल्ला सेक्रेटरी सरिता लगायतका नेताहरूले प्रशिक्षण दिने छन्।

प्रकाशित: Dec 28, 2021| 16:30 मंगलबार, पुस १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...