आइतबार, असार २१, २०८३

उज्ज्वेकिस्तानसँग पराजित हुँदै नेपालले गुमायो काश्य पदक

एसियन सेन्ट्रज जोन भलिबल अन्तर्गत काश्य पदकका लागि भर्खरै सम्पन्न खेलमा नेपालले उज्ज्वेकिस्तानसँग हार बेहोरेको छ।
 |  मंगलबार, पुस १३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १३, २०७८

काठमाडौं– एसियन सेन्ट्रज जोन भलिबल अन्तर्गत काश्य पदकका लागि भर्खरै सम्पन्न खेलमा नेपालले उज्ज्वेकिस्तानसँग हार बेहोरेको छ। बंगलादेशको राजधानी ढाकामा मंगलबार सम्पन्न खेलमा नेपालले उज्ज्वेकिस्तानसँग ३–० को सोझो सेटमा हार बेहोरेको हो।

पहिलो सेटमा २५–१५ को हार बेहोरेको नेपालले दोस्रो सेट पनि २५–१७ ले गुमाएको थियो। तेस्रो सेटमा पनि नेपालले २५–२१ को हार बेहार्यो। यो हारसँगै नेपालले चौथो स्थानमा चित्त बुझाएको छ। प्रतियोगिताको समूह चरणको खेलमा ३–१ को सेटमा जित निकालेको थियो।

त्यस्तै, नेपालले माल्दिभ्सविरुद्ध जित निकालेको थियो भने बंगलादेश र श्रीलंकासँग हार बेहोरेको थियो। पुरुषतर्फ आजै हुने फाइनलमा श्रीलंकाले बंगलादेशको सामना गरिरहेको छ। महिलातर्फ मंगलबार सम्पन्न खेलमा उज्ज्वेकिस्तानलाई हराउँदै नेपालले स्वर्ण पदक जितेको छ।


प्रकाशित: Dec 28, 2021| 16:35 मंगलबार, पुस १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।