शनिबार, असोज ३१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

यसरी छानिँदैछन् माओवादी केन्द्रीय सदस्य [क्लस्टर सूचीसहित]

२९९ सदस्यीय केन्द्रीय कमिटिमा खुलातर्फ १४५ र बाँकी समानुपातिक प्रणालीबाट चयन गरिनेछ।
नेपाल समय संवाददाता | शनिबार, पुस १७, २०७८

विमर्श 'उज्यालोतिर' : बालबालिकालाई कता लैजाँदैछ विद्यालय शिक्षा?

कार्यक्रममा वक्ताहरूले अहिलेको शिक्षाप्रणालीले बालबालिकाको मानसिकतामा पारेको प्रभाव र यसका विविध आयाममा आधारित रहेर संवाद गरे। साथै विद्यालय, अभिभावक र शिक्षकहरुको भूमिकाका विषयमा पनि उनीहरुले छलफल गरे।
नेपाल समय संवाददाता | शनिबार, पुस १७, २०७८

'हिउँमा फसेकाले ओढारबाट फोन गर्छन्, हेलिकोप्टर लिएर दुईपटक जाँदा पनि उद्धार गर्न सकिएन'

हिउँमा फसेको क्षेत्रमा दुई पटकसम्म हेलिकोप्टर गएको थियो। पहिलोपटक पुग्दा ठाउँ पत्ता नलागेको र दोस्रोपटक स्थानीयवासीलाई लिएर जाँदा मौसममा खराबी आएकाले उद्धार गर्न नसकिएको पापुङका वडाध्यक्ष डण्डु शेर्पाले बताए।
नेपाल समय संवाददाता | शनिबार, पुस १७, २०७८

माओवादी महाधिवेशन : आइतबार बिहान ११ बजेदेखि सुरु हुँदै मतदान

यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सर्वसम्मतिमा नेतृत्व चयनका लागि प्रस्ताव गरेका थिए। यद्यपि उनले सहमति नभए निर्वाचनमा जान सकिने बताएका थिए।
नेपाल समय संवाददाता | शनिबार, पुस १७, २०७८

देउवाले मनोनयन गरे १० केन्द्रीय सदस्य, चुनाव हारेका पनि समेटिए

मनोनित हुने १० सदस्यमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का छन्। यस्तै उमा रेग्मी, सुजाता कोइराला र श्री मीनबहादुर विश्वकर्मालाई...
नेपाल समय संवाददाता | शनिबार, पुस १७, २०७८

माओवादी महाधिवेशन : निर्वाचन प्रक्रिया सुरु, १७४२ मतदाताको नामावली सार्वजनिक

यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सर्वसम्मतिमा नेतृत्व चयनका लागि प्रस्ताव गरेका थिए। यद्यपि उनले सहमति नभए निर्वाचनमा जान सकिने बताएका थिए।
नेपाल समय संवाददाता | शनिबार, पुस १७, २०७८

पोखरा रंगशालामा मनाङको दोस्रो जित, १६ अंकका साथ लिगको शीर्षस्थानमा

पछिल्लो खेलमा दशरथ रंगशालामा मछिन्द्र क्लबसँग हार व्यहोरेको मनाङले पोखरामा रंगशालामा भने लगातार दोस्रो जित निकालेको हो।
नेपाल समय संवाददाता | शनिबार, पुस १७, २०७८

काठमाडौं–सुर्खेत उडान सुरु गर्दै गुण एयरलाइन्स

काठमाडौँ–सुर्खेत उडानका लागि भाडादर तोकिसकेको छ। अनलाइन टिकटमा काठमाडौं–सुर्खेतका लागि ८ हजार ५४५, ९ हजार ५४५ र ११ हजार ४२० भाडादर तोकेको उक्त एयरलाइन्सले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १७, २०७८

३८२ संक्रमित थपिए, २४ घण्टामा ५९ हजारलाई खोप

पीसीआर परीक्षणबाट ३४२ र एन्टिजेन परीक्षणबाट ४० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १७, २०७८

काभ्रेका राप्रपा नेतालाई कारबाही गर्ने निर्णय अवैधानिक : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले काभ्रेका राप्रपा नेताहरूलाई कारबाही गर्ने पार्टी पदाधिकारीको निर्णय अवैधानिक भएको टिप्पणी गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस १७, २०७८

नेतृत्व चयनमा सर्वसम्मत नभए चुनावमा जान्छौँ : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वसम्मतिमा केन्द्रीय समिति चयन नभए चुनावमा जाने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस १७, २०७८

माली हमलामा ८ सैनिकको मृत्यु, ७ घाइते

अफ्रिकी देश मालीको पश्चिमी भागमा बुधबार भएको आक्रमणमा मारिएका सैनिकहरूको संख्या ८ पुगेको छ। माली सशस्त्र बलका अनुसार घटनामा परी ७ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस १७, २०७८

ऋषिदेव समुदायको व्यवस्थित बसोबास

पटकपटक बाढीको जोखिममा परिरहने र शीतलहर एवं अन्य समस्याबाट ग्रसित यो समुदायलाई विराटनगर महानगरपालिको बखरीदेखि पश्चिम १४५ परिवारका लागि तीन बिघा १६ कट्ठा जग्गामा व्यवस्थित भवन निर्माण भइरहेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १७, २०७८

नागरिकता नै बन्धकीमा परेपछि सदा दम्पती समस्यामा

यस्तै अचम्मको कुरा भएको छ, सप्तरीको डाक्नेश्वरी नगरपालिका- १ कविलासाको एक दलित परिवारमा। उक्त स्थान निवासी रामविलास सदाले स्थानीय साहू रवि मण्डलसँग २० हजार ऋण पाउनका लागि आफ्नो नागरिकता प्रमाणपत्र...
नेपाल समय संवाददाता | शनिबार, पुस १७, २०७८

अनलाइनलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउन सरकारले तयारी थालेको : मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अनलाइन सञ्चार माध्यमलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस १७, २०७८

भारतमा एकै दिन थपिए २२ हजार कोरोना संक्रमित

भारतमा एकै दिन ठूलो स‌ंख्यामा कोरोना संक्रमित थपिएका छन्। भारतमा ओमीक्रोन तीव्रगतिमा फैलिरहेको हो।
नेपाल समय संवाददाता | शनिबार, पुस १७, २०७८

भन्सार छलीको सामान र ट्रकसहित एक पक्राउ

भन्सार छलीको सामान र ट्रकसहित प्रर्सा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पर्सा प्रहरीले ६० लाख रुपैयाँ बराबरको भन्सार छलीका सामग्री लोड गरिएको ट्रकसहित एक व्यक्तिलाई पक्राउ हो।
नेपाल समय संवाददाता | शनिबार, पुस १७, २०७८

देशका निम्ति काम गर्ने प्रण गरेका छौँ : अध्यक्ष नेपाल

तनहुँको भानु नगरपालिका–३ स्थित बौद्ध हिमाल तामाङ गुम्बाले शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादी पार्टी गठनसँगै युवा, महिला, आदिवासी, जनजाति उत्साहित भएको बताए।
नेपाल समय संवाददाता | शनिबार, पुस १७, २०७८

लमजुङमा भूकम्पको धक्का

आज बिहान १० बजेर १३ मिनेट जाँदा जिल्लाको दोर्दी गाउँपालिका- ८ बन्सारलाई केन्द्रबिन्दु बनाएर दुई दशमलव नौ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १७, २०७८

गुण एयरलाइन्सले सुरु गर्दै काठमाडौं-सुर्खेत उडान

गुण एयरलाइन्सका प्रवक्ता एवं बजार प्रमुख प्रज्ज्वल थापाले आइतबार देखि १८ सिटे जहाजबाट उडान सुरुआत गर्न लागेको जानकारी दिए।
नेपाल समय संवाददाता | शनिबार, पुस १७, २०७८