शनिबार, असोज ३१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

विद्यालयमै पुगेर डोटीमा कोरोनाविरुद्धको खोप लगाइँदै

जिल्लाको जोरायल गाउँपालिकाले विद्यालयमा नै विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउन सुरुआत गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १८, २०७८

बुधबारबाट पुनः वर्षा र हिमपातको सम्भावना

बुधबारबाट देशभर पुनः वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १८, २०७८

चिसोमा कसरी बच्चालाई स्वस्थ राख्ने?

पुस लागेसँगै देशभर चिसो बढेको छ। यस्तो अवस्थामा सबैभन्दा बढी प्रभावित हुने समूहमा पर्छन् बालबालिका। चिसो मौसममा रुघाखोकी, निमोनिया जस्ता संक्रमणबाट बालबालिका चाँडो ग्रसित हुने जोखिम हुन्छ। त्यसैले बच्चाको विशेष...
नेपाल समय संवाददाता | आइतबार, पुस १८, २०७८

अत्यधिक बढ्यो चिसो, कति छ काठमाडौंको बिहानी तापक्रम?

केही दिन यता राजधानी काठमाडौंसहित देशैभर चिसो बढेको छ। वर्षा र हिमपात भएसँगै देशभर चिसो बढेको हो।
नेपाल समय संवाददाता | आइतबार, पुस १८, २०७८

कोठामा कोइला बालेर सुत्दा एकको मृत्यु, एकको अवस्था गम्भीर

दाङमा कोठामा कोइला बालेर सुत्दा एक जनाको ज्यान गएको छ। घटनामा एक जनाको अवस्था गम्भीर रहेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १८, २०७८

आज प्रतिनिधि सभा बैठक, यस्तो छ सम्भावित कार्यसूची

संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज दिउँसो बस्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १८, २०७८

अर्थव्यवस्थामा सुधार गर्ने उत्तर कोरियाली शासक किमको प्रतिबद्धता

उत्तर कोरियाली शासक किम जोन उनले देशको अर्थव्यवस्थामा सुधार गर्ने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १८, २०७८

दिल्लीमा बढ्यो वायु प्रदूषणको गुणस्तर

नयाँ वर्षको पहिलो दिन नै भारतको राजधानी नयाँ दिल्लीको वायु प्रदुषण बढेको छ। दिल्लीमा शनिबार एक्युआई ४१ अंकले बढेर ३ सय ६२ मापन गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १८, २०७८

कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ

कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १८, २०७८

यस्ता छन् सन् २०२२ मा विश्व अर्थतन्त्रले सामना गर्नुपर्ने पाँच चुनौती

अर्थतन्त्रको पुनरुत्थानमा मन्दी हुन थालेपछि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र आर्थिक सहयोग एवम् विकासका लागि ३८ सदस्यीय संगठन (ओईसीडी) का अर्थशास्त्रीहरू विश्वव्यापी वृद्धिको प्रक्षेपण कटौती गर्न बाध्य भएका थिए।
नेपाल समय संवाददाता | आइतबार, पुस १८, २०७८

ब्राउन सुगरसहित दाङबाट ५ पक्राउ

उनीहरूको साथबाट पाँच ग्राम ७१० मिलीग्राम ब्राउन सुगर बरामद गरिएको हो।
नेपाल समय संवाददाता | शनिबार, पुस १७, २०७८

'सहकारीको पुँजी अनुत्पादक क्षेत्रमा लगानी गर्नु हुँदैन'

उनले वित्तीय क्षेत्रमा अहिले देखिएको मन्दीका समयमा सहकारीको निक्षेप दुरुपयोग हुनसक्ने भएकाले सम्बन्धित सदस्य संवेदनशील हुनुपर्ने विचार व्यक्त गरे।
नेपाल समय संवाददाता | शनिबार, पुस १७, २०७८

पत्रकार केपी ढुंगानालाई 'अनलाइन जर्नालिजम अवार्ड'

अनलाइन पत्रकार संघको ११औं साधारणसभामा ढुंगानालाई उक्त अवार्ड प्रदान गरिएको हो।
नेपाल समय संवाददाता | शनिबार, पुस १७, २०७८

सिलवालको ‘चिबेचरा’ सार्वजनिक

कार्यक्रममा वक्ताहरूले पुस्तकबारे समीक्षा गर्दै ‘चिबेचरा’ समाजमा सीमान्तकृत र पछाडि पारिएका वर्गका पक्षमा लेखिएको बिम्बात्मक कविताको सङ्कलन भएको बताएका थिए।
नेपाल समय संवाददाता | शनिबार, पुस १७, २०७८

कांग्रेसमा रुपान्तरण ल्याउन सकिएन : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टीमा रुपान्तरण ल्याउन नसकिएको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस १७, २०७८

ए डिभिजन लिग : यस्तो रह्यो 'सर्वाधिक गोलकर्ता' मैदान प्रवेश गरेको खेल

यो बराबरीसँगै च्यासलले ५ अंक बनाएको छ। ५ अंक जोडेपनि च्यासल रेलिगेसन जोनमै छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १७, २०७८

एमाले गण्डकीले प्रस्ताव गर्‍यो राष्ट्रिय सभा उम्मेदवार [नामावलीसहित]

तीन जना उम्मेदवारका लागि ९ जनाको नाम पार्टी केन्द्रमा सिफारिस गरिएको एमाले गण्डकीले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १७, २०७८

राष्ट्रियसभा निर्वाचन : एकीकृत समाजवादी कर्णालीले प्रस्ताव गर्‍यो उम्मेदवार [सूचीसहित]

प्रदेश सचिवालय कमिटीको बैठकले अन्य, महिला र अपाङ्गता कलस्टरका लागि पार्टी केन्द्रलाई उम्मेदवारका लागि प्रस्तावित नाम सिफारिस गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, पुस १७, २०७८

माओवादी महाधिवेशन : निर्वाचन कार्यक्रम स्थगित

माओवादीको केन्द्रीय निर्वाचन आयोगले आइतबार दिउँसो १ बजेसम्मका लागि निर्वाचन कार्यक्रम स्थगित भएको जानकारी दिएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १७, २०७८

लगातार चार खेलमा लागेको 'गोल खडेरी' तोड्दै थ्रीस्टारको दोस्रो जित

थ्रीस्टारलाई जित दिलाउन आयुष घलान र रितिककुमार थापाले गोल गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, पुस १७, २०७८