आइतबार, कात्तिक १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

पूर्वमुख्यमन्त्री राईले गाडी फिर्ता गरेनन्

तर, मुख्यमन्त्री राईले पदवाट भदौ १० गते राजीनामा दिएपनि आर्थिक मामिला तथा योजना मन्त्रालयको को१झ ५६५ नम्वरको गाडी प्रयोग गरिरहेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २२, २०७८

एक महिनापछि खुल्यो मनिपाल कलेज प्रशासनमा लगाइएको ताला

पोखरास्थित मनिपाल मेडिकल कलेजमा लगाएको ताला एक महिनापछि खुलेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २२, २०७८

चिसोका कारण सिरहामा वृद्धाको मृत्यु

बुधबार साँझ चिसोले कठ्याङ्ग्रिएर सिरहाको कल्याणपुर नगरपालिका-१ निवासी ६५ वर्षीया पल्टी सदाको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस २२, २०७८

कैलालीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा थप एक जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २२, २०७८

आज वर्षा र हिमपातको सम्भावना

हाल देशभर पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायुको प्रभावका कारण हाल देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २२, २०७८

एमाले झापा अधिवेशनको तयारी पुरा

नेकपा एमाले झापाको पुस २३ र २४ गते हुने १०औं झापा जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २२, २०७८

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको खरिद दर ११८ रुपैयाँ ६८ पैसा विनिमय दर तोकेको छ। अमेरिकी डलरको बिक्री दर भने ११९ रुपैयाँ २८ पैसा तोकिएको राष्ट्र बैंकले...
नेपाल समय संवाददाता | बिहीबार, पुस २२, २०७८

इतिहासमा आज : अमेरिकी संसद्‌मा आक्रमणदेखि चीनलाई बेलायतको मान्यतासम्म

आज सन् २०२२ को जनवरी ६। हामीले इतिहासमा आज भएका महत्वपूर्ण घटनाहरुलाई यहाँ समेट्‍ने गरेका छौं।
नेपाल समय संवाददाता | बिहीबार, पुस २२, २०७८

एक दिनमा कति खाने नुन?

नुनको मात्रा बढी भएमा मानिसको तौलसमेत बढ्न सक्छ। बढी नुनयुक्त खाना मानिसले बढी खाने समेत एनएचएसको भनाइ छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २२, २०७८

मुसलमान महिला ‘लीलाम’ सम्बन्धी एप सञ्‍चालन गर्ने पक्राउ

प्रहरीका अनुसार उनीहरूले करिब १० भन्दा बढी भारतीय मुश्लिम पत्रकार तथा भारतीय मुसलमानको अधिकारका लागि आवाज उठाउँदै आएका महिला अधिकारकर्मीहरूविरूद्ध अपमानजनक सन्देशहरूलाई ‘बुली बाई’ नाम दिइएको एपमा देखाइएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, पुस २२, २०७८

उत्तर कोरियाद्वारा बलिस्टिक मिसाइल परीक्षण, अमेरिकाद्वारा वार्ताका लागि आह्वान

उत्तर कोरियाले समुद्रमा बलिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाको रक्षामन्त्रीले बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २२, २०७८

काजकिस्तानमा आपतकाल घोषणा

काजकिस्तानका राष्ट्रपति कास्सिम–जोमार्ट तोकायेभले बुधबार देशमा विरोध प्रदर्शनकाबीच जनवरी ५–१९ देखि राजधानी सहर नुर–सुल्तानमा आकस्मिक अवस्था लागू भएको घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २२, २०७८

भारी हिमपात र बर्षापछि अफगानिस्तानमा आपतकाल

भारी हिमपात र वर्षाले मुलुकलाई मारमा पार्न थालेपछि अफगानिस्तानमा आपतकालीन अवस्थाको घोषणा गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २२, २०७८

सुदूरपश्चिममा एकैदिन ५५ मा कोरोना सङ्क्रमण

गत २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट एक हजार १२६ को नमूना परीक्षण गर्दा ५५ मा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २२, २०७८

पोर्चुगल पठाइदिन्छु भनी रु ४० लाख ठगी गर्ने दुई पक्राउ

नेपाल प्रहरीले कामदार भिसामा पोर्चुगल पठाइदिन्छु भनी विभिन्‍न व्यक्तिसँग रु ४० लाख ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २१, २०७८

तराईमा शीतलहर : जनजीवन कष्टकर, किसानलाई बाली जोगाउन समस्या

हुस्सु र कुहिरोका कारण घाम लाग्न नसकेपछि बढेको चिसोले जनजीवन कष्टकर बनेको हो। शीतलहरसँगै बढेको कठ्याङ्ग्रिने जाडोले सर्वसाधारणको दैनिकीमा प्रतिकूल प्रभाव परेको छ। चिसोबाट वृद्धवृद्धा, बालबालिका र दैनिक मजदूरी गरेर...
नेपाल समय संवाददाता | बुधबार, पुस २१, २०७८

ऐतिहासिक तोप–गोला ५० वर्षपछि पुनःस्थापना

विसं २०२८ मा दैलेख कोतगढीमा रहेको ज्वाला दल गण सुर्खेत सारिएसँगै यहाँ ल्याइएका तोप–गोला आज फर्काइएको नेपाली सेनाको पश्चिम कमाण्डले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २१, २०७८

उखुको मूल्य तोकियो

यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखुको मूल्य निर्धारणका लागि मन्त्रिपरिषदमा प्रस्ताव गरेको थियो। यस वर्षका लागि निर्धारण गरिएको उखुको मूल्य गत वर्षको भन्दा प्रतिक्विन्टल ४६ रुपैयाँ बढी हो।
नेपाल समय संवाददाता | बुधबार, पुस २१, २०७८

सडक मिचेर बनेका संरचना हटाइँदै

सडक डिभिजन कार्यालय जुम्लाले एक महिनादेखि थालेको सडक सुरक्षा अभियान अन्तरर्गत सडक डिभिजन, प्रहरी प्रशासन, चन्दननाथ नगरपालिका र नागरिक समाज एकजुट भएर सडक अतिक्रमण हटाउन थालिएको सडक डिभिजन कार्यालय जुम्लाका...
नेपाल समय संवाददाता | बुधबार, पुस २१, २०७८

उपत्यकाको विद्युत् आपूर्ति सुधार गर्न यसरी हुँदैछ काम

कमजोर पूर्वाधारका कारण उपत्यकावासीले समस्या भोग्‍नुपरेपछि शुक्रबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन नै आयोजना गर्नुपर्‍यो। समस्या समाधानका लागि अधिकतम पहल भइरहेको समेत जानकारी दिनुपर्‍यो। उपत्यकाभित्र विद्युतीय पूर्वाधार निर्माण...
नेपाल समय संवाददाता | बुधबार, पुस २१, २०७८