स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार जिल्लामा रहेका चार वटा पिसिआर ल्याबमा गरिएको परीक्षणका क्रममा पुस २५ गते चितवनका ४० जनामा कोरोना देखिएको थियो। जिल्लाका ४५८ जनाको परीक्षणका...
छुट अस्थायी करार शिक्षक संघर्ष समितिले शिक्षक सेवा आयोगको आन्तरिक प्रतिस्पर्धामा आफूहरुलाई सहभागी गराउन माग गर्दै शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई ज्ञापनपत्र बुझाएको छ।
काजकिस्तानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै आइतबार राज्य सञ्चालित टिभी स्टेसन खबर २४ ले प्रकाशित गरेको मृत्युको संख्यामा उल्लेख्य वृद्धि भएको पनि सीएनएनले रिपोर्ट गरेको छ।
समस्या नीति र वादमा होइन, व्यक्तिको भ्रष्टीकरणमा छ। व्यक्तिवादी प्रवृत्तिले गर्दा हाम्रा उपलब्धि जोखिममा छन्। यो प्रवृत्तिविरुद्ध दलभित्र विद्रोही चेत चाहिन्छ।
राष्ट्रिय सतर्कता केन्द्रले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका विभाग, प्रतिष्ठान, केन्द्र, अस्पताल तथा परिषद्मा कार्यरत कर्मचारीको सम्पत्ति विवरण माग गरेको छ ।
पछिल्लो वर्ष सोहि विधामा स्वर्ण जितेकी उनले यो वर्ष टाइमिङमा सुधार गरे पनि उनले स्वर्ण पदक पाउन सकिनन्। गतवर्ष उनले २ घण्टा ५९ मिनेट ४१ सेकेन्डमा सो दुरी पार गरेकी...
जिल्लाका ४५ हजारभन्दा बढी बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउने उद्देश्यसहित अभियान सुरु गरिएको जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णप्रसाद मिजारले जानकारी दिए।