कोभिड–१९ को सम्भावित तेस्रो लहर (बढ्दो सङ्क्रमण)लाई रोक्न काठमाडौं उपत्यकाका तीनवटै प्रशासन कार्यालय (काठमाडौँ, ललितपुर र भक्तपुर)ले आज १८ बुँदे आदेश जारी गरी सावधानी अपनाउन आह्वान गरेका छन्।
नेपाल प्रहरीका गणेश रानाभाटले २४ औं पुरुष तथा ९ औ महिला तथा पुरुष राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा राष्ट्रिय किर्तिमान राख्न सफल भएका छन्। सिनियर पुरुष ५५ केजी तौल समूहमा रानाभाटले क्लिन...
पूर्वमन्त्री जेपी गुप्ता पृथ्वीजयन्तीमा राष्ट्रपतिको संलग्नता हुनु भनेकै सरकारको प्रत्यक्ष संलग्नता भएको ठान्छन्। उनका अनुसार सरकारले मुन्टो लुकाएर ‘सुतुरमुर्ग’ शैलीमा पृथ्वीजयन्ती मनाएको छ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पृथ्वीनारायण शाहले नेपालको आधुनिक राज्यका लागि आवश्यक भौगोलिक एकाइ दिएको कुरा कसैले इन्कार गर्न नमिल्ने स्पष्ट पारेका छन्।
महालेखा नियन्त्रण कार्यालयको विवरण अनुसार सोमबारसम्म कुल पुँजीगत खर्च ९.५५ प्रतिशत पुगेको छ। पुस मसान्त अर्थात चालु आर्थिक वर्ष २०७८-०७९ समाप्त हुन एक साता पनि बाँकी नहुँदा पुँजीगत खर्च भने...