आइतबार, कात्तिक १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

ललिता निवास जग्गा प्रकरण : बिचौलियाको आरोप लागेका सुवेदी दम्पती रिहा

बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा बिचौलियाको आरोप लागेका रामकुमार सुवेदी र श्रीमती माधवी सुवेदीलाई प्रहरीले हाजिरी जमानीमा रिहा गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

आफूमाथि लागेका सबै आरोपको खण्डन गर्दै बतास समूहले सार्वजनिक गर्‍यो सातबुँदे स्पष्टीकरण

‘बतास अर्गनाइजेसनले गरेको लगानी र त्यसको उचित क्षतिपूर्तिसहित आजकै मितिमा यदि सरकारले सम्पूर्ण सम्झौताहरू एकमुष्ठ खारेज गर्छ भने पनि हामीलाई कुनै आपत्ति नरहने कुरासमेत सबैलाई जानकारी गराउन चाहन्छौं।’
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

भत्क्यो मण्डला : त्यो घर जहाँबाट दयाहाङ 'स्टार' बने

‘कला र सिर्जनामा सिंगो शक्ति खर्चिएका थियौं। कलाकारको सपनामात्रै होइन मण्डलासँग जोडिएको इतिहास पनि भत्केझैं लाग्छ।’
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

प्राचीन चिनियाँ साम्राज्यमै हुन्थ्यो लकडाउन

चिनियाँ साम्राज्यवादी युगमा सहरी व्यवस्थापनमा ‘रात्री कर्फ्यु’ अनिवार्यजस्तै थियो। ताङ वंश (सन् ६१८-९०७) को कानुनअनुसार सहरी क्षेत्रमा रातिको समयमा गेट बन्द हुने प्रविधि लागू गरिएको थियो।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

मुख्यमन्त्री पाण्डेको अध्यक्षतामा बागमतीमा कोभिड-१९ व्यवस्थापन समिति गठन

बैठकले मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

११औं तहमा बढुवाका लागि डा. तिमिल्सिनाको नाम सिफारिस

डाक्टर सुशिल तिमिल्सिनाको नाम ११औं तहमा बढुवाका लागि सिफारिस भएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी भरत भट्टराईलाई दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

कर्णाली प्रदेश सरकारद्वारा १५० स्वास्थ्यकर्मी माग (विज्ञापनसहित)

कर्णाली प्रदेश सरकारले करार सेवामा नियुक्तिका लागि विज्ञापन गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरु

कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ। दिउँसो ३ बजे प्रदेशसभाको नवौं अधिवेशनको पहिलो बैठक बस्दैछ।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

लागूऔषधसहित एक जना पक्राउ

धनगढीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

उपत्यकामा २५ भन्दा बढी भेला हुन नपाइने, अन्य के-के गर्न पाइने छैन?

कोरोना संक्रमण बढेसँगै काठमाडौं उपत्यकामा कडाइ गरिएको छ। उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दा बढी मानिस जमघट तथा भेला हुन नपाइने गरी कडाइ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

दाङमा मेला–महोत्सव गर्न नपाइने

कोरोना संक्रमण बढेसँगै दाङ प्रशासनले मेला-महोत्सवमा रोक लगाउने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

नायब सुब्बाका लागि दरखास्त आह्वान (विज्ञापनसहित)

लोक सेवा आयोगले अप्राविधकतर्फ नायव सुब्बा पदका लागि विज्ञापन आह्वान गरेको छ। आयोगद्वारा करिब अढाई सय जनाका लागि दरखास्त आह्वान गरिएको हो।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

एमाले कास्की अध्यक्षमा मनबहादुर गुरुङ निर्वाचित

नेकपा एमाले कास्कीको अध्यक्षमा मनबहादुर गुरुङ निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

एमाले सुर्खेत अध्यक्षमा अमृत बिसी निर्वाचित

नेकपा एमाले सुर्खेतको अध्यक्षमा अमृत बिसी निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

ट्याक्टरको ठक्करबाट विद्यार्थीको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको उर्लाबारी-३ स्थित सोल्टी पुलमा बुधबार बिहान ट्याक्टरको ठक्करबाट एक जना विद्यार्थीको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

५६ जिल्लामा एमालेको नयाँ नेतृत्व [सूचीसहित]

एमाले जिल्ला अधिवेशनको नतिजा आउने क्रम जारी रहेको छ। पुस २३ गते उद्घाटन भएको जिल्ला अधिवेशनअन्तर्गत विभिन्न जिल्लामा नेतृत्व चयन भइरहेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

'भौकाल सिजन २' को ट्रेलर सार्वजनिक

भौकाल सिजन २ को ट्रेलर सार्वजनिक भएको छ। भौकाल सिजन २ मा मोहित रैना फेरी एसपी सेकेराको भूमिकामा देखिँदैछन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

विकास र राजनीति सँगसँगै लैजानुपर्छ : नेता पौडेल

तनहुँको ऋषिङ गाउँपालिकाद्वारा आयोजित दोस्रो ऋषिङ अल्ट्रा म्याराथन प्रतियोगिताको समापन कार्यक्रममा उनले विकास र राजनीति एक अर्काका परिपूरक भएको बताए।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

भक्तपुरमा ६ हजार विद्यार्थीले लगाए मोडर्ना खोप

भक्तपुरका करिब ६ हजार विद्यार्थीले कोरोनाविरुद्धको मोडर्ना खोप लगाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८