शनिबार, मंसिर १३, २०८२

एमाले कास्की अध्यक्षमा मनबहादुर गुरुङ निर्वाचित

नेकपा एमाले कास्कीको अध्यक्षमा मनबहादुर गुरुङ निर्वाचित भएका छन्।
 |  बुधबार, पुस २८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस २८, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- नेकपा एमाले कास्कीको अध्यक्षमा मनबहादुर गुरुङ निर्वाचित भएका छन्। प्रतिस्पर्धी दामोदार बैरागीलाई ४९ मतले पराजित गर्दै अध्यक्षमा गुरुङ विजयी भएका हुन्। गुरुङले ४५६ मत प्राप्त गर्दा बैरागीले ४ सय ७ मत ल्याएका थिए।

यसैगरी उपाध्यक्षमा तेजनारायण अधिकारी ४२१ मतका साथ विजयी भएका छन्। सचिवमा  बैनबहादुर क्षेत्री ४७५ मतसहित निर्वाचित भएको कास्की एमाले निर्वाचन समितिले जनाएको छ।

यस्तै उपसचिवमा दर्शन लामा ५४० मत र नवराज ओझा ४४३ प्राप्त गर्दै विजयी भएका छन्।

प्रकाशित: Jan 12, 2022| 08:45 बुधबार, पुस २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।