आइतबार, साउन ३१, २०८३

लागूऔषधसहित एक जना पक्राउ

धनगढीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्।
 |  बुधबार, पुस २८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस २८, २०७८

धनगढी- धनगढीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-३ बोराडाँडीबाट सोही ठाउँका २७ वर्षीय अशोक पाल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उनको साथबाट ११ ग्राम लागूऔषध ब्राउन सुगर फेला परेको प्रहरीको भनाइ छ। 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको टोली र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीलाई पक्राउ गरेको हो। उनलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Jan 12, 2022| 09:25 बुधबार, पुस २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।