आइतबार, साउन ३१, २०८३

नायब सुब्बाका लागि दरखास्त आह्वान (विज्ञापनसहित)

लोक सेवा आयोगले अप्राविधकतर्फ नायव सुब्बा पदका लागि विज्ञापन आह्वान गरेको छ। आयोगद्वारा करिब अढाई सय जनाका लागि दरखास्त आह्वान गरिएको हो।
 |  बुधबार, पुस २८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस २८, २०७८

काठमाडौं- लोक सेवा आयोगले अप्राविधकतर्फ नायव सुब्बा पदका लागि विज्ञापन आह्वान गरेको छ। आयोगद्वारा करिब अढाई सय जनाका लागि दरखास्त आह्वान गरिएको हो।

आयोगले बुधबार सूचना जारी गर्दै विभिन्न सेवा समूहका लागि खुला तथा समावेशी पदको विज्ञापन जारी गरेको छ। दरखास्त माघ १८ गतेसम्म दिन सकिने छ। दोब्बर दस्तुरमा माघ २५ गतेसम्म दरखास्त दिन सकिने आयोगले जनाएको छ। दरखास्त http://psconline.psc.gov.np/ बाट पनि दिन सकिने जनाइएको छ।

दरखास्तका लागि १७ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ। महिला तथा अपांगता भएकाहरूका हकमा ४० वर्ष ननाघेको हुनुपर्ने आयोगले जनाएको छ।



प्रकाशित: Jan 12, 2022| 08:55 बुधबार, पुस २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।