आइतबार, कात्तिक १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

चीनसँग जोडिएका नाका खुला गर्न माग गर्दै प्रदर्शन

चीनसँग जोडिएका केरुङ र खासा नाकाहरु खुला गर्न माग गर्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

आयोगको परीक्षामा उमेर हद हटाउन राहत शिक्षकको माग

नेपाल राहत शिक्षक केन्द्रीय कार्यसमितिले शिक्षक सेवा आयोगले खुलाएको विज्ञापनमा राहत शिक्षकका लागि उमेरहद हटाउन माग गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

शाओमीको आधिकारिक स्टोर बनेपा र बालाजुमा

शाओमीले बनेपा र बालाजुमा आफ्नो आधिकारिक स्टोर खोलेको छ ।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

प्रधानन्यायाधीशविरुद्ध बारको आन्दोलन जारी

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनका पदाधिकारीसहित कानुन व्यवसायीहरुले आज बुधबार पनि विरोध प्रदर्शन गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

आठ अर्बको कारोबार हुँदा नेप्सेमा ३० अंकको गिरावट

बुधबार सेयर बजार परिसूचक (नेप्से) ३०.५१ अंकले घटेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

नागरिकता माग गर्दै माइतीघरमा धर्ना

नागरिकताबिहीनहरुले सरकारसँग नागरिकता पाउनु पर्ने माग गर्दै माईतीघर मण्डलामा धर्ना दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

शिवम् सिमेन्टद्वारा ३ हजार निर्माणकर्मीसँग अन्तरक्रिया

शिवम् सिमेन्टले देशका विभिन्न ५२ स्थानमा ३ हजार ४५ निर्माणकर्मीहरुसँग निर्माण सम्बन्धी प्राविधिक अन्तरक्रिया कार्यक्रम गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

काठमाडौंका सहायक सीडीओ भन्छन्– माघ पहिलो साताभित्र काठमाडौंमा सबैले खोप लगाइसक्ने भएकाले खोप कार्ड अनिवार्य गरिएको हो

अहिले खोपको अभाव छैन। खोपको लागि जुनसुकै समयमा इच्छुक व्यक्तिले सक्नुहुन्छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

भीमदत्त नगरपालिकामा हिमालयन बैंकको शाखा

हिमालयन बैंकले सुदूरपश्चिम प्रदेशको कञ्चनपुरस्थित भीमदत्त नगरपालिका–६, चम्मनचोकमा शाखा सञ्चालनमा ल्याएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

कोरोना महामारी : २१ देखि ३० वर्ष उमेर समूह बढी जोखिममा

नेपालमा कोरोना महामारीको तेस्रो लहर फैलिँदै गर्दा २१ देखि ३० वर्ष उमेर समूहका मानिस सबैभन्दा बढी जोखिममा छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

नर्भिक अस्पतालले ५० प्रतिशत बोनस सेयर दिने

नर्भिक इन्टरनेशनल हस्पिटल पब्लिक लिमीटेड कम्पनीमा रुपान्तरण भई आह्वान भएको पहिलो वार्षिक साधारणसभाले ५० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

सबैभन्दा शक्तिशाली पासपोर्ट जापानको, नेपाल कमजोरको सातौंमा

नेपालको पासपोर्ट विश्वकै सबैभन्दा कमजोर सूचीमा परेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

ट्राफिक जरिवानाका लागि नयाँ सिस्टम, कसरी सकिन्छ तिर्न?

महानगरीय ट्राफिक महाशाखाले आजदेखि ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरुले तिर्नुपर्ने जरिवाना रकम प्रभु पेको किअओस्क मेसिनको प्रयोग गरी भुक्तानी गर्न सकिने व्यवस्थाको शुरुवात गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

आर्थिक वृद्धिदर ३‍.९ प्रतिशतमा सीमित रहने

विश्व बैंकले ‘विश्वव्यापी आर्थिक सम्भावना’ शीर्षकमा बुधबार जारी गरेको प्रतिवेदनमा सन् २०२२/२३ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने अनुमान गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

शंखधर पार्कको ढुंगेधारा अवलोकन गरे वाङ्‍मय शताब्दी पुरुष जोशीले [चार तस्बिर]

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले शंखधर पार्कमा रहेको ढुंगेधारा अवलोकन गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

भारतमा झण्डै दुई लाख संक्रमित थपिए

भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या तीन करोड ६० लाख ७० हजार ५१० पुगेको छ। भारतमा अहिले संक्रमति अवस्थामै रहेकाहरुको संख्या भने नौ लाख ५५ हजार ३१९ रहेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

अभिनेता विपिन कार्कीले बलिउड फिल्म एनिमल खेल्ने

अभिनेता विपिन कार्कीले बलिउड यात्रा गर्ने भएका छन्। ‘भर्सटायल एक्टर’ को छवि बनाउन कार्कीले ‘एनिमल’ नामक बलिउड फिल्ममा काम गर्ने भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

पुष्पा द राइजका लागि अल्लु अर्जुनले लिएका थिए २० करोड

दक्षिण भारतमा बनेको फिल्म ‘पुष्पा द राइज’ले बक्स अफिसमा कमाल गर्‍यो। दर्शकले अत्यधिक रुचाइदिएको यो फिल्मको मुख्य भूमिकामा अल्लु अर्जन छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

सुनको मूल्य तोलामा ४०० ले बढ्यो

त्यसैगरी चाँदीको मूल्य पनि बुधबार प्रतितोला पाँचले बढेको छ। महासंघका अनुसार मूल्य बढेसँगै छापावाल सुन प्रतितोला ९२ हजारमा कारोबार भएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

महामारीको तेस्रो लहरसँग जुध्न देशभर यस्तो छ तयारी

देशभरिका अस्पतालमा अक्सिजन प्लान्ट थप गरिएको छ भने सघन उपचार कक्ष (आईसीयू), हाई डिपेन्डेन्सी युनिट (एचडीयू), भेन्टिलेटर, आइसोलेसन तयारी अवस्थामा छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८