शुक्रबार, असोज १६, २०८३

सुनको मूल्य तोलामा ४०० ले बढ्यो

त्यसैगरी चाँदीको मूल्य पनि बुधबार प्रतितोला पाँचले बढेको छ। महासंघका अनुसार मूल्य बढेसँगै छापावाल सुन प्रतितोला ९२ हजारमा कारोबार भएको छ।
 |  बुधबार, पुस २८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस २८, २०७८

काठमाडौं- आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४०० ले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको मूल्य प्रतितोला ४०० ले बढेको हो। 

त्यसैगरी चाँदीको मूल्य पनि बुधबार प्रतितोला पाँचले बढेको छ। महासंघका अनुसार मूल्य बढेसँगै छापावाल सुन प्रतितोला ९२ हजारमा कारोबार भएको छ।

तेजावी सुन तोलाको ९१ हजार ५०० पुगेको छ। चाँदी प्रतितोला एक हजार २३५ पुगेको छ।

प्रकाशित: Jan 12, 2022| 12:45 बुधबार, पुस २८, २०७८
प्रतिक्रिया दिनुहोस्