शुक्रबार, असोज १६, २०८३

शाओमीको आधिकारिक स्टोर बनेपा र बालाजुमा

शाओमीले बनेपा र बालाजुमा आफ्नो आधिकारिक स्टोर खोलेको छ ।
 |  बुधबार, पुस २८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस २८, २०७८

काठमाडौं– शाओमीले बनेपा र बालाजुमा आफ्नो आधिकारिक स्टोर खोलेको छ । शाओमीले आफ्नो स्टोरहरुको संख्या दोब्बर बनाउने उद्धेश्यका साथ नेपालभर नयाँँ र आधुनिक स्टोरहरु खोल्ने योजना बनाएको छ । 

शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर सौरभ कोठारीले स्टोर विस्तारसँगै सिमलेस अफलाइन नेटवर्क विस्तार गर्ने उद्धेश्य पनि पूरा हुने बताए ।


प्रकाशित: Jan 12, 2022| 15:40 बुधबार, पुस २८, २०७८
प्रतिक्रिया दिनुहोस्