शुक्रबार, असोज १६, २०८३

भीमदत्त नगरपालिकामा हिमालयन बैंकको शाखा

हिमालयन बैंकले सुदूरपश्चिम प्रदेशको कञ्चनपुरस्थित भीमदत्त नगरपालिका–६, चम्मनचोकमा शाखा सञ्चालनमा ल्याएको छ।
 |  बुधबार, पुस २८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस २८, २०७८

काठमाडौं– हिमालयन बैंकले सुदूरपश्चिम प्रदेशको कञ्चनपुरस्थित भीमदत्त नगरपालिका–६, चम्मनचोकमा शाखा सञ्चालनमा ल्याएको छ। बैंकको यो शाखा कञ्चनपुर जिल्लाको पहिलो तथा सुदूरपश्चिम प्रदेशको आठौं शाखा हो। 

महेन्द्रनगर शाखाले सम्पूर्ण आधुनिक बैंकिङ्ग सेवासहित लकर सेवासमेत सञ्चालनमा ल्याएको शाखा प्रबन्धक बैजनाथ प्रसाद कोइरीले बताए। यस शाखासमेत हाल बैंकको कुल शाखा संख्या ७४, विस्तारित काउन्टर संख्या ५ पुगेको छ। एटीएम १४८ र ५ हजार बढी पीओएस टर्मिनल्स् संख्या पुगेको बैंकले जनाएको छ। 


प्रकाशित: Jan 12, 2022| 15:05 बुधबार, पुस २८, २०७८
प्रतिक्रिया दिनुहोस्