आइतबार, जेठ १७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • शंखधर पार्कको ढुंगेधारा अवलोकन गरे वाङ्‍मय शताब्दी पुरुष जोशीले [चार तस्बिर]

शंखधर पार्कको ढुंगेधारा अवलोकन गरे वाङ्‍मय शताब्दी पुरुष जोशीले [चार तस्बिर]

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले शंखधर पार्कमा रहेको ढुंगेधारा अवलोकन गरेका छन्।
 |  बुधबार, पुस २८, २०७८

रासस

रासस

बुधबार, पुस २८, २०७८

काठमाडौं– वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले शंखधर पार्कमा रहेको ढुंगेधारा अवलोकन गरेका छन्।

National life

जोशीले मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठसँग नगरपालिकाले निर्माण गरेको शंखधर पार्कको ढुंगेधाराबारे जानकारी लिएका हुन्। 


 

 

Shivam cement

प्रकाशित: Jan 12, 2022| 13:53 बुधबार, पुस २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।