आइतबार, कात्तिक १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

यी हुन् सचिव बढुवाका लागि सिफारिस हुने तीन सहसचिव

लोकसेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बनेको सिफारिस समितिले तीन जना सहसचिवको नाम बढुवाका लागि सिफारिस गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको हो।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

पर्यटकीय दृष्टिकोणले मझगाँउ विमानस्थल आवश्यक: मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पर्यटकीय दृष्टिकोणले पनि मझगाउँ विमानस्थल सञ्चालनमा आउनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

आयल निगममा पौडेलको कार्यकाल : यस्तो छ व्यवसायीको समीक्षा

मोतिहारी अमलेखगन्ज पेट्रोलियम पाइपलाइन उनकै नियुक्ति भएपछि २०७६ साल भदौमा सञ्चालनमा आएको थियो। त्यसबाहेक पोखरामा १० हजार किलोलिटर इन्धन भण्डारणको काम करिब ७० प्रतिशत सम्पन्‍न भएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

भारोत्तोलनमा सञ्जु र जुनुमायाको कीर्तिमान

बाँकेकी सञ्जु चौधरी र नेपाल प्रहरीकी जुनुमाया छन्त्यालले २४ औं पुरुष तथा ९ औं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता २०२२ मा राष्ट्रिय कीर्तिमान राख्न सफल भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

कोरोनाको तेस्रो लहर नियन्त्रणको फितलो तयारी, सिमानामा जोखिम कायमै

दैनिक हजारौं ओहरदोहर गर्ने प्रमुख नाका रहेको हेल्प डेस्कमा यात्रुहरु आउँदा प्रतिक्षलय पनि छैन र बच्चासहितका आमाहरुलाई स्तनपान गराउन सक्ने व्यवस्थापन पनि नभएको हेल्प डेस्कका स्टाफ नर्स सुनन्दा सिंह बताउँछन्।...
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

गगन र विश्वप्रकाशः संघर्ष कि सहकार्य?

यसअघि प्रश्न गर्ने ठाउँमा रहेका उनीहरु अब उत्तर दिने ठाउँमा आइपुगेका छन्। त्यसकारण अबको चार वर्ष उनीहरुको अग्निपरीक्षा हुनेछ।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

कैलालीमा पनि स्मार्ट लकडाउन

कोभिड–१९ को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै कैलाली जिल्ला प्रशासन कार्यालयले स्मार्ट लकडाउन लागु गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

श्रीमतीको हत्या गरी फरार सिकन्दर सात वर्षपछि पक्राउ

श्रीमतीको हत्या गरी फरार रहेको अभियोगमा भारत सिद्धार्थनगर तहसिल नौगढ ग्राम धन्सा बस्ने ३० वर्षीय मुलायम चमार भन्ने सिकन्दर चमारलाई घटनाको ७ वर्षपछि मंगलबार प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

त्रिवि बीआईटी प्रवेश परीक्षा फाराम खुला, अब १२ वटा आंगिक क्याम्पसमा कार्यक्रम

प्रवेश परीक्षामा सहभागी भई उत्तीर्ण भएका विद्यार्थीले मात्र बीआईटी कार्यक्रममा भर्ना हुन पाउने डिन कार्यालयले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

सीसीएमसीको निर्णयले खोप केन्द्रमा घुइँचो, खोप कार्ड हराए के गर्ने?

सरकारले सार्वजनिक स्थानहरु कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हल,रंगशाला, हवाईयात्रा, पार्क आदिमा प्रवेश गर्दा अनिवार्य रुपमा कोभिडविरुद्धको खोप लगाएको कार्ड साथमा हुनुपर्ने निर्णय गरेको छ। कतिपय मानिसहरु त पहिल्यै खोप लगाएको...
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

खल्ती प्रयोगकर्ताले वर्ल्डलिंकको फ्री वाइफाइ हटस्पटमा १०० जीबी निःशुल्क पाउने

अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ ले “खल्ती मा १०० जीबी” अफर ल्याएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

निर्वाचनबारे छलफल गर्न आयोगले बोलायो सर्वदलीय बैठक

निर्वाचन आयोगले सर्वदलीय बैठक बोलाएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

माछापुच्छ्रे बैंकद्वारा प्रहरी वृत्त लैनचौरलाई ब्यारीगेट हस्तान्तरण

माछापुच्छ्रे बैंकले महानगरीय प्रहरी बृत्त लैनचौरलाई तीन ओटा रोड ब्यारीगेट हस्तान्तरण गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

आईएफआईसीको सेयर चौधरी समूहले किन्न नपाउने अदालतको आदेश

बंगलादेशको ढाकास्थित आईएफआईसी बैंकको स्वामित्वमा रहेको नेपाल बंगलादेश बैंकको ४१ प्रतिशत सेयर खरिद प्रक्रिया रोक्न काठमाडौैं जिल्ला अदालतले आदेश दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

२४ घण्टामा ३०७५ कोरोना संक्रमित थपिए, परीक्षण गरिएको २७ प्रतिशतमा संक्रमण

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

कृषि विकासका लागि नबिल बैंकको सहकार्य

नबिल बैंकले नेपालमै पहिलोपटक आयोजना हुन गइरहेको “कृषि कर्जा मेला” तथा “कृषि लगानी सम्बन्धी राष्ट्रिय संवाद” मा सहकार्य गर्ने भएको छ। त्यसका लिग आर एन्ड डी इनोभेटिभ सोलुसन्स प्रालिसँग बैंकले...
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

कैलारीमा माघीको तीन दिन बिदा

कैलालीको कैलारी गाउँपालिकाले माघी पर्वको अवसरमा तीन दिन बिदा दिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

लुम्बिनी प्रदेश : लागूऔषधसहित ६ जना पक्राउ

लुम्बिनीका विभिन्‍न जिल्लामा लागूऔषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। रुपन्देही, कपिलवस्तु, बाँकेमा लागूऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

मेगा बैंकको वित्तीय साझेदारीमा धरानमा फोहोरबाट ग्यास उत्पादन

मेगा बैंकको वित्तीय साझेदारीमा धरानमा फोहोर प्रधोशन केन्द्रबाट ग्यास तथा जैविक मल उत्पादन सुरु गरिएको छ ।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

रिजालको पोटेटो चिप्स बजारमा

विगत ३४ वर्ष देखि नमकिन दालमोठ भुजिया पिनट्स र विभिन्न प्रकारका तयारी चमेना उत्पादन गरि नेपाली उपभोक्ता माझ पुगेको रिजाल्स नमकिनले हालै नेपाली बजारमा पोटेटो चिप्सको पनि बिक्री वितरण शुरु...
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८