आइतबार, कात्तिक १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा छैन : स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसंख्यामन्त्री बिरोध खतिवडाले सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २९, २०७८

चन्द्र भण्डारीको गुनासो– देशको सीमा मिचिँदा कोही राष्ट्रवादी बोल्दैनन्, आन्तरिक विषयमा बबाल हुन्छ

नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले लिपुलेकमा भारतले सडक विस्तार गरेको विषयमा कोही राष्ट्रवादी नबोलेको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २९, २०७८

बैंकमा रहेको निक्षेप २० वर्षसम्म कसैले दाबी नगरे जफत हुने

बैंक खातामा रहेको रकम २० वर्षसम्म पनि कसैले दाबी नगरेमा बैंकिङ विकास कोषमा जम्मा गरिने सूचना नेपाल राष्ट्र बैंकले जारी गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २९, २०७८

शिक्षक अस्पताल चितवनमा निर्माण गर्न भरतपुर महानगरको प्रस्ताव

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्माण गर्न लागेको शिक्षक अस्पताल चितवनमा निर्माण गर्न भरतपुर महानगरपालिकाले प्रस्ताव गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २९, २०७८

‘६ दिन लाइन लाग्दा पनि ई पासपोर्ट पाइनँ’ [भिडियो सहित]

‘आफ्ना कुरा सुनाउन हाकिम भेट्नै पाइँदैन। बाहिरबाटै प्रहरीले लछापछार पार्छन्। उस्तै परे डन्डा लगाएर लखेट्छन्? एउटा राहदानी लिन यस्तो यातना सहनुपर्छ।’
नेपाल समय संवाददाता | बिहीबार, पुस २९, २०७८

'ए' डिभिजन लिगमा कोरोनाको असर : च्यासलका दुई खेलाडी संक्रमित, थुप्रै बिरामी

देशमा बढ्दो कोरोना भाइरसको संक्रमण सहिद स्मारक ए डिभिजन लिग क्लबमा पनि देखिन थालेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २९, २०७८

प्रचण्डको मुद्दा पूर्ण इजलासबाट फेरि संयुक्त इजलासमै

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दायर गरेको रिट सर्वोच्च अदालतको संयुक्त इजलासमा फर्काइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २९, २०७८

माघे संक्रान्तिमा यसपालि गोरु नजुधाइने

नुवाकोटमा प्रत्येक वर्ष माघे संक्रान्तिको दिन आयोजना हुने गोरु जुधाइ मेला यस वर्ष नहुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २९, २०७८

खोप नलगाएका मानिसलाई ओमिक्रोन बढी खतरनाक

कोभिड–१९ को ओमिक्रोन भेरियन्ट विशेष गरी खोप नलगाएका व्यक्तिहरूका लागि खतरनाक भाइरस भएको विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २९, २०७८

दक्षिण अफ्रिकामा सवारी दुर्घटनामा १७ जनाको मृत्यु

अधिकारीहरुले दिएको जानकारीअनुसार मिनीबस र ट्याक्सी एकआपसमा जुध्दा भएको दुर्घटनामा परेर १७ जनाको ज्यान गएको छ भने अरु केही घाइते भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २९, २०७८

यसरी सञ्चालन हुन्छ पढ्दै–कमाउँदै कार्यक्रम [कार्यविधिसहित]

सरकारले शिक्षालाई सीपसँग जोड्नका लागि ल्याएको ‘पढ्दै–कमाउँदै’ कार्यक्रमको कार्यविधि तयार गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २९, २०७८

संखुवासभामा हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाका अनुसार राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा भोटेको उद्धार गरिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस २९, २०७८

पाँच महिना नपुग्दै फुटको संघारमा लोसपा

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा तीव्र विवाद देखिएको छ। पार्टीमा गुट-उपगुट हाबी हुँदा असन्तुष्टि चर्किएको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस २९, २०७८

प्रधानमन्त्रीको निर्देशनमा वीर अस्पतालका प्रमुखको सरुवा रोकियो

कोभिड युनिफाइड अस्पताल (वीर अस्पताल) प्रमुखको जिम्मेवारी दिइएका डा. गुणराज लोहनीको सरुवा रोकिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २९, २०७८

ताप्लेजुङमा हिमपात, जनजीवन प्रभावित

चिसो बढेकाले बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन्। घुन्साका टासीतेन्जी शेर्पाका अनुसार हिमपातका कारण पशुचौपाया बचाउन मुश्किल भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २९, २०७८

सुदूरपश्चिमले कर्णालीलाई ४७ रनले हरायो

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भर्खरै सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई ४७ रनको हराएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २९, २०७८

अत्यावश्यक परेमात्र विदेश यात्रा गर्न सरकारको अनुरोध

अति आवश्यक काम परेमात्र विदेश यात्रा गर्न सरकारले आग्रह गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २९, २०७८

फिल्म खेल्न चाहनेलाई विपिनले दिए यस्ता टिप्स

हालै मात्र हिन्दी फिल्ममा अनुबन्ध हुने खबरले चर्चामा रहेका अभिनेता कार्कीले अभिनयबारे आफ्नो अनुभव प्रस्तुत गर्दै थिएटर र फिल्म फरक माध्यम भएकाले फिल्ममा अभिनय गर्न चाहानेले फिल्मकै माध्यम समात्न सुझाव...
नेपाल समय संवाददाता | बिहीबार, पुस २९, २०७८

अपराध लुकाउन शिक्षकले अपहरणको नाटक गरेपछि...

फेसबुक स्टाटस लेखेको भोलिपल्ट पुस २३ गते शुक्रबार बेलुका ८ बजेतिर बाँकेस्थित राप्ती नदी किनारमा प्रहरीले हरिशलाई भेट्टायो। त्यसबेला उनको कपडा, मोबाइल, पैसा भिजेको अवस्थामा थियो। उनलाई भेरी अस्पताल लगियो...
नेपाल समय संवाददाता | बिहीबार, पुस २९, २०७८

सुदूरपश्चिमले दियो कर्णालीलाई १५४ रनको लक्ष्य

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय टी २० क्रिकेट प्रतियोगितामा बिहीबार जारी खेलमा सुदुरपश्चिमले १५३ रन बनाएर १५४ रनको लक्ष्य प्रस्तुत गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस २९, २०७८