नारायणहिटी दरबार संग्राहलयमा क्याफे सञ्चालन गर्ने प्रकरणमा संलग्नहरुलाई कारबाही गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको छ।
लुम्बिनी प्रादेशिक अस्पतालमा एक सय जनाको कोरोना परीक्षण गर्दा ३० देखि ४० जनासम्ममा कोरोना संक्रमण पोजेटिभ देखिएको अस्पतालका सूचना अधिकारी डा. नेत्र बहादुर रानाले बताए। उनका अनुसार अहिले आईसीयूमा ८...
माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालको प्रमुख आतिथ्यमा हास्यकलाकार हरिवंश आचार्यको नयाँ गीत ‘कर्कलो कोक्याउला’को भिडियो बिहीबार काठमाडौंमा सार्वजनिक गरिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिनेसम्बन्धी कार्यविधिको तयारी गरिरहेको भन्दै अबको एकदेखि डेढ महिनाभित्रमा काम सम्पन्न हुने बताए।
प्रधानमन्त्री शेरबहादुर देउवाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ। प्रधामन्त्री देउवाको बिहीबार दिउँसो कोरोना भाइरसको संक्रमण भए-नभएको जान्नका लागि पीसीआर परीक्षण गरिएको थियो।
पछिल्लो समय विवादमा मुछिँदै आएको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) लाई खाजेर गरेर प्राविधिक तथा व्यवसायिक शिक्षा र सीप विकास तालिम विधेयक ल्याउने सरकारले तयारी गरेको छ।
त्यो समयमा पनि सत्ताधारी दल नजिकका व्यक्तिहरुलाई कर्मचारीमा भर्ना गरिएको आरोप लगाइएको थियो। यद्यपि १ सय ५१ जनामध्ये ६५ जना रेल्वेमा काम गरिसकेका कर्मचारीहरु समेत थिए। बाँकी आसेपासेलाई नियुक्त गरिएको...
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय टी २० क्रिकेटअन्तर्गत मूलपानी मैदानमा बिहीबार बिहानको खेल हुन नसकेपछि समूह ए का त्रिभुवन आर्मी क्लब र प्रदेश १ ले अंक बाँडेका छन्।
ठूलो संख्यामा संक्रमण पुष्टि भएपछि अस्पतालले नर्स तथा अन्य केही कर्मचारी गरी ५० जना माग गर्ने बताएको छ। अस्पतालका कोभिड फोकल पर्सन सन्त कुमार दासका अनुसार अहिले अस्पताल प्रसासनको बैठक...
अस्पतालका कोभिड फोकल पर्सन सन्तकुमार दासले चिकित्सक, आवासीय चिकित्सक, नर्स र अन्य कर्मचारी गरेर ६० जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको जानकारी दिए।