आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधामन्त्री देउवाको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ

प्रधामन्त्री देउवाको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ

प्रधानमन्त्री शेरबहादुर देउवाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ। प्रधामन्त्री देउवाको बिहीबार दिउँसो कोरोना भाइरसको संक्रमण भए-नभएको जान्‍नका लागि पीसीआर परीक्षण गरिएको थियो।
 |  बिहीबार, पुस २९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २९, २०७८

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ। प्रधामन्त्री देउवाको बिहीबार दिउँसो कोरोना भाइरसको संक्रमण भए-नभएको जान्‍नका लागि पीसीआर परीक्षण गरिएको थियो।

उक्त पीसीआर रिपोर्ट नेगेटिभ आएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सचिवालयले भन्‍यो, 'सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाको आज गरिएको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।'

यसअघि आइतबार गरिएको पीसीआर परीक्षणमा पनि प्रधानमन्त्री देउवाको रिपोर्ट नेगेटिभ आएको थियो। 

यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री देउवा कन्ट्याक्ट ट्रेसिङमा परेका थिए। 

कन्ट्याक्ट ट्रेसिङमा परेपछि उनी आइसोलेसनमा थिए। आइसोलेसनमा रहेका देउवालाई कुनै लक्षणहरु भने थिएनन्। 


प्रकाशित: Jan 13, 2022| 18:37 बिहीबार, पुस २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।