आइतबार, कात्तिक १, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
आइतबार, कात्तिक १, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
कलंकीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते
काठमाडौंको कलंकीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ। मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २, २०७८
मोटरसाइकल दुर्घटनामा कलाकार पन्थीको निधन
बुटवलमा मोटरसाइकल दुर्घटनामा परी कलाकार शोभाखर पन्थीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २, २०७८
एक घण्टाको यात्रा २० मिनेटमा
म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीदेखि रिसिनचौतारी जोड्ने सडक निर्माण भएपछि एक घण्टाको यात्रा अवधि २० मिनेटमा छोटिएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २, २०७८
मनाङ हारेपछि मछिन्द्रलाई अंकदूरी बढाउने अवसर
सहिद स्मारक ए डिभिजन लिगको ६१औं र ६२औं खेल आइतबार दशरथ रंगशालामा हुँदैछन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २, २०७८
आजदेखि पुनः श्रम स्वीकृति अनलाइनबाट
कोरोना संक्रमण बढेसँगै आजदेखि पुनः श्रम स्वीकृति अनलाइनबाट मात्रै दिइने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २, २०७८
भूमिहीनको लगत संकलनका लागि भूमि आयोगसँग सम्झौता
झापाका दुई पालिकाले अव्यवस्थित बसोबास र भूमिहीनको लगत संकलन र नाप जाँचका लागि राष्ट्रिय भूमि आयोगसँग सम्झौता गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २, २०७८
प्रदेश २ को प्रदेशसभा बैठक बस्दै, प्रदेशको नामाकरण र राजधानीका प्रस्तावमा छलफल हुने
प्रदेश नम्बर २ को प्रदेशसभाको आजको बैठकमा प्रदेशको नामाकरण र स्थायी राजधानीसम्बन्धी अध्ययन गर्न गठित विशेष समितिले आफ्नो प्रतिवेदन पेस गर्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २, २०७८
पीएसजीलाई शीर्षस्थानमा ११ अंकको अग्रता
फ्रेन्च शीर्ष डिभिजनको फुटबल लिग वानको शनिबार राति समपन्न खेलमा पेरिस सेन्ट जर्मेन पीएसजीले ब्रिस्टलाई २–० गोलअन्तरले हराएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २, २०७८
अफगानिस्तानलाई करीब १४ टन सामग्री सहयोग गर्दै छौं : परराष्ट्रमन्त्री खड्का
पराष्ट्रमन्त्री परराष्ट्रमन्त्री डा. नारायण खड्काले अफगानिस्तानलाई करीब १४ टन मानवीय सहायता सामग्री प्रदान गरिने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २, २०७८
मोटरसाइकल दुर्घटना हुँदा पुलबाट नदीमा खसेकी महिलाको मृत्यु
मोटरसाइकल दुर्घटनामा परी कैलालीमा एक महिलाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २, २०७८
निरन्तर ओरालो लाग्दै काठमाडौंको तापक्रम
केही दिन यता काठमाडौं उपत्यकामा बिहान र बेलुकाको समयमा अत्यधिक चिसो बढेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २, २०७८
नारायणहिटी क्याफे प्रकरणले सतहमा ल्याएको आले-भट्टराई 'जुँगाको लडाइँ'
एकीकरणअघिको नेकपा एमाले र एकीकरणपछि बनेको नेकपामा सँगै काम गरेका यी दुई नेता अहिले एकअर्कालाई निकै तल्लो हदसम्म गिराएर बोलिरहेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २, २०७८
आजको मौसम पनि धुम्म, देशका धेरै ठाउँमा बाक्लो हुस्सु र कुहिरो
हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहे पनि मौसम भने धुम्म रहेको छ। हाल देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २, २०७८
सहायता सामग्री लिएर अफगानिस्तान प्रस्थान गर्दै नेपाली टोली
नेपालले अफगानिस्तानमा लत्ताकपडा, औषधि, भाँडाकुँडालगायत मानवीय सहायता सामग्री पठाउने तयारी गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २, २०७८
आजदेखि क-कसले पाउनेछन् कोरोनाविरुद्धको बुस्टर डोज?
आजदेखि सरकारले कोरोनाविरुद्धको बुस्टर डोज दिने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २, २०७८
प्रिमियर लिगमा सिटीसँग चेल्सी पराजित
इंग्लिस प्रिमियर लिग (ईपीएल) को शनिबार राति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले चेल्सीविरुद्ध संघर्षपूर्ण जित निकालेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २, २०७८
काउटिन्होको डेब्यू गोलमा युनाइटेडसँग हारबाट जोगियो एस्टन भिल्ला
जारी जनवरी विन्डोमा मात्र स्पेनिस क्लब बार्सिलोनाबाट इंग्लिस क्लब एस्टन भिल्लामा पुगेका एट्याकिङ मिडफिल्डर फिलिप काउटिन्होले डेब्यू गोल गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २, २०७८
बायर्नको जितमा ह्याट्रिक गरेका लेवान्डोस्कीको ३०० गोल पुरा
जर्मनको शीर्ष डिभिजनको फुटबल बुन्डेसलिगामा बायर्न म्युनिखले कोल्नविरुद्ध सानदार जित निकालेको छन्। कोल्नकै मैदानमा सम्पन्न खेलमा म्युनिखले ४–० गोलको जित निकालेको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ २, २०७८
कोरोना नियन्त्रका लागि सुर्खेत प्रशासनले जारी गर्यो १२ बुँदे आदेश
कोभिड-१९ को संक्रमण नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय सुर्खेतले शनिबार राति १२ बजेदेखि लागू हुने गरी १२ बुँदे आदेश जारी गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २, २०७८
आज कुन देशको मुद्राको विनिमय दर कति?
नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २, २०७८
3904
3905
3906
3907