आइतबार, साउन ३१, २०८३

निरन्तर ओरालो लाग्दै काठमाडौंको तापक्रम

केही दिन यता काठमाडौं उपत्यकामा बिहान र बेलुकाको समयमा अत्यधिक चिसो बढेको छ।
 |  आइतबार, माघ २, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ २, २०७८

काठमाडौं- केही दिन यता काठमाडौं उपत्यकामा बिहान र बेलुकाको समयमा अत्यधिक चिसो बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा हाल कुनै उल्लेखनीय मौसमी प्रणाली नरहे पनि चिसो बढिरहेको छ।

राम्रोसँग वर्षा नभएर मौसम धुम्मिने गरेकाले चिसो बढेको महाशाखाले जनाएको छ। आज बिहान ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ४ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ।

शनिबार बिहान बिहान ५ दशमलव ७ डिग्री सेल्सियस रहेको न्यूनतम तापक्रम आज ४ दशमलव ६ डिग्री सेल्सियसमा झरेको हो। न्यूनतम तापक्रम झरेसँगै चिसो बढिरहेकाले स्वास्थ्य सावधानी अपनाउन महाशाखाको आग्रह छ।

प्रकाशित: Jan 16, 2022| 08:25 आइतबार, माघ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।