मंगलबार, कात्तिक ३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


कोरोना अपडेट : सक्रिय संक्रमितको संख्या ६५ हजार ३७४ पुग्यो

नेपालमा पछिल्लो २४ घण्टामा थप १० हजार ७०३ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ७, २०७८

यसरी खुल्यो 'स्पर्श' का नाममा हामीले खाइरहेको नक्कली महको रहस्य

हामीले बजारबाट खरिद गरेर त्यसलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा परीक्षणका लागि पठायौं।परीक्षणपछि खुल्यो मह त गुणस्तरहीन र खानयोग्य रहेनछ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ७, २०७८

अष्ट्रेलियन ओपनबाट बाहिरिइन् ओशाका

अष्ट्रेलियन ओपनको तेस्रो चरणमै हार बेहोरेपछि जापानी टेनिस स्टार नोओमी ओशाका प्रतियोगिताबाट बाहिरिएकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ७, २०७८

सेक्युरिटी प्रेसबाट नमुना छपाइ सुरु, यस्तो छ प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ [भिडियोसहित]

'सुरक्षित मुद्रणका २ वटा मेशिन जडान गरी सुरक्षित मुद्रणको नमूना छपाइ शुरु गरिएको छ,' देउवाको सम्बोधनमा उल्लेख छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ७, २०७८

ओमिक्रोन फैलिए पनि सतर्कता छैन मधेस प्रदेशमा

मधेस प्रदेशका बजारहरुमा प्रायः भीडभाड भइरहन्छ। प्रेशका विभिन्न जिल्लाहरुमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित भेटिए पनि स्वास्थ्य सतर्कताको अभाव देखिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ७, २०७८

देउवाले सम्झिए चैतसम्ममा खोप लगाइसक्ने प्रतिबद्धता

'चैतसम्ममा मैले खोप लगाउनयोग्य सबैलाई निशुल्क खोप लगाइसक्ने बताएको थिए,' प्रधानमन्त्री देउवाले भने, 'त्यसका लागि अहिले खोप अभियान जारी छ। हालसम्म १८ वर्षमाथि उमेरसमूहका ६५ प्रतिशत नागरिकलाई खोप दिइएको छ।'
नेपाल समय संवाददाता | शुक्रबार, माघ ७, २०७८

प्रधानमन्त्री देउवा देशवासीका नाममा सम्बाेधन गर्दै [LIVE]

'चैतसम्ममा मैले खोप लगाउनयोग्य सबैलाई निशुल्क खोप लगाइसक्ने बताएको थिएँ। त्यसका लागि अहिले खोप अभियान जारी छ। हालसम्म १८ वर्षमाथि उमेरसमूहका ६५ प्रतिशत नागरिकलाई खोप दिइएको छ।'
नेपाल समय संवाददाता | शुक्रबार, माघ ७, २०७८

एकैदिन पाँच जना मृत फेला

शुक्रबार देशका विभिन्न स्थानमा ५ जना मृत फेल परेका छन्। काठमाडौं, कञ्चनपुर र कास्कीमा उनीहरु मृत फेला परेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ७, २०७८

बुस्टर डोज तत्काल उपलब्ध गराउन नेपाल शिक्षक संघको माग

नेपाल शिक्षक संघले कोभिड– १९ विरुद्धको तस्रो (बुस्टर डोज) खोप विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीलाई उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ७, २०७८

व्यर्थैमा बित्यो लुम्बिनी सरकारको पाँच महिना, मध्य फागुनमा अर्को सरकारको कसरत

सत्तासिन दलको प्रमुख हिस्सेदार कांग्रेसका नेताहरुले नै लुम्बिनी सरकारले कामै गर्न नसकेको प्रतिक्रिया दिन थालेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ७, २०७८

१६ जिल्लाको कांग्रेस अधिवेशन फेरि स्थगित

नेपाली कांग्रेसले सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुर जिल्ला कार्यसमितिको अधिवेशन गर्न बाँकी छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ७, २०७८

निर्वाचनलाई राजनीतिक छलछामको विषय नबनाउन बृहत् नागरिक आन्दोलनको माग

बृहत नागरिक आन्दोलनले निर्वाचनलाई राजनीतिक छलछामको विषय नबनाउन माग गरेको छ। शुक्रबार विज्ञप्ति जारी गर्दै आन्दोलनले यस्तो माग गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ७, २०७८

पूर्वाञ्चल विश्वविद्यालयका सबै परीक्षा स्थगित

कोरोना महामारीको तेस्रो भेरियन्ट ओमिक्रोनको तीव्र संक्रमणका कारण परीक्षा स्थगित गरिएको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ७, २०७८

अनलाइनमार्फत जुवा खेलाउने १२ जना पक्राउ

कीर्तिपुर नगरपालिका ६ चोभार, सोही नगरपालिका ९ नगाउँ र सोही नगरपालिका १० बागभैरबस्थित विभिन्न घरहरुमा अनलाइन मार्फत जुवा खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा १२ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ७, २०७८

सवारी साधनमा जोरबिजोर प्रणाली लागू नगर्न व्यवसायीको सुझाव

यातायात व्यवसायीहरुले सवारी साधनमा जोर/बिजोर प्रणाली लागू नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई सुझाव दिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ७, २०७८

मूल्यवृद्धि खारेजीको माग गर्दै नेविसंघको विरोध प्रर्दशन

शुक्रबार नेपाल विद्यार्थी संघमा आबद्ध विद्यार्थीहरुले काठमाडौंको कोटेश्वर, मीनभवन, माइतीघर मण्डलालगायतका स्थानमा भेला भई मूल्यवृद्धि खारेज गर्न माग गर्दै सरकारविरुद्ध प्रर्दशन गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ७, २०७८

अनि सतहमा आयो 'गोंगबु बलात्कार' घटना

करिब एक महिनाअघि काठमाडौंको गोंगबुमा भएको 'सामूहिक बलात्कार'को घटनामा 'पीडित' महिला र आरोपित व्यक्तिहरूबीच आर्थिक लेनदेन नमिल्दा घटना प्रहरीसम्म पुगेको पाइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ७, २०७८

आनीछोइङ डोल्मालाई कोरोना संक्रमण

गायिका आनीछोइङ डोल्मालाई कोरोना संक्रमण भएको छ। उनले आफूलाई कोरोना संक्रमण भएको बताएकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ७, २०७८

गोविन्द केसी र शिक्षामन्त्रीबीच चिकित्सा शिक्षामा देखिएका समस्या समाधानका विषयमा छलफल

चिकित्सा शिक्षामा देखिएका समस्या समाधान गर्ने विषयमा डा. गोविन्द केसी र शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलबीच मन्त्रालयमा छलफल भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ७, २०७८

सूर्यविनायक नगरपालिकाको सेवा प्रभावित

सूर्यविनायक नगरपालिकाका जनप्रतिनिधिसहित २३ कर्मचारीलाई एकै पटक कोरोना भाइरस संक्रमण भएपछि सेवा प्रभावित बनेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ७, २०७८