आइतबार, साउन ३१, २०८३

आनीछोइङ डोल्मालाई कोरोना संक्रमण

गायिका आनीछोइङ डोल्मालाई कोरोना संक्रमण भएको छ। उनले आफूलाई कोरोना संक्रमण भएको बताएकी छन्।
 |  शुक्रबार, माघ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ७, २०७८

काठमाडौं- गायिका आनीछोइङ डोल्मालाई कोरोना संक्रमण भएको छ। उनले आफूलाई कोरोना संक्रमण भएको बताएकी छन्।

सामाजिक सञ्जालमा उल्लेख गर्दै उनले कोरोना संक्रमण भएका कारण आफू होम आइसोलेसनमा रहेको जानकारी दिएकी छन्।

‘कोरोनाले धेरैलाई संक्रमित गर्ने सम्भावना छ। त्यसैले सावधानी अपनाउनुहोला। मास्क लगाउनुहोला, ह्याण्ड सेनिटाइजर बारम्बार प्रयोग गर्नुहोस्,’ उनले लेखेकी छन्। अनावश्यक अवस्थामा घरबाट बाहिर ननिस्किनसमेत उनको सुझाव छ।

प्रकाशित: Jan 21, 2022| 14:06 शुक्रबार, माघ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।