लुम्बिनी विकास कोषका पदाधिकारी तथा कर्मचारीहरुसँगको छलफलमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले लुम्बिनी गुरुयोजनालाइ पूर्णता दिन आग्रह गरे। लुम्बिनीको विकाससँगै प्रदेशमा पर्यटन प्रवर्द्धनका कार्यक्रम अगाडि बढाउनुपर्नेमा जोड दिए।
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८