मंगलबार, कात्तिक ३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


लुम्बिनीमा २९४ मत खस्यो, राप्रपाका दुईजनाले भोट हालेनन्

लुम्बिनी प्रदेशमा राष्ट्रियसभाका लागि मतदान सकिएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

प्रति १०० महिलामा ९५ पुरुष, १३ लाख ३३ हजार परिवार थपिए

दश वर्षअघि २०६८ सालको जनगणनामा कूल जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ रहेकामा पुरुष र महिलाको हिस्सा क्रमशः ४८.५५ र ५१.५ प्रतिशत थियो।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

भन्सारमा ई-पेमेन्ट सुरु, अर्थमन्त्री भन्छन्- 'नयाँ युग'को सुरुवात भयो

७०औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा अर्थमन्त्री जनार्दन शर्माले बुधबार विद्युतीय रुपमा भन्सार महसुल तिर्न सकिने गरी विकास गरिएको प्रणालीको शुभारम्भ गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

सुदूरपश्चिमका पाँच जिल्लामा क्यानको नयाँ नेतृत्व

बैतडीसहित सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा क्रिकेट संघको अधिवेशन सम्पन्न भएको छ। हालै सम्पन्न अधिवेशनबाट पाँचवटै जिल्लामा नयाँ नेतृत्व चयन भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

राजनीतिमा तरंग ल्याउँछौं : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभाको आज भइरहेको चुनावमा गठबन्धनले सबै सिट जितेर नेपाली राजनीतिमा तरंग ल्याउने दाबी गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

मोरिससविरुद्धको दुई खेलका लागि अलमुताइरीले घोषणा गरे दुई टिम

नेपालले आउँदो शनिबार र मंगलबार पहिलो पटक मोरिससविरुद्ध मैत्रीपूर्ण फुटबल खेल्दैछ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

जनमतका कार्यकर्ताद्वारा चिकित्सकमाथि आक्रमण

जनकपुरधाममा जनमत पार्टीका कार्यकर्ताहरुले चिकित्सकमाथि आक्रमण गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वप्रशिक्षक बलोचको निधन

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक अफताफ बलोचको ६८ वर्षको उमेरमा पाकिस्तानको लाहोरमा निधन भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

मधेश प्रदेशमा मतदान जारी, सांसद र मेयरको गाडीमा तोडफोड

राष्ट्रियसभा निर्वाचन अन्तर्गत मधेश प्रदेशमा ८० प्रतिशत भन्दा बढी मत खसेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

जनघनत्व प्रति वर्गकिलोमिटर १९८ जना पुग्यो

नेपालमा पछिल्लो जनगणना अनुसार जनसंख्या वृद्धिदर घटे पनि जनघनत्व भने बढेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

जनसंख्या वृद्धिदर घट्यो, जनघनत्व बढ्यो

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा बुधबार सार्वजनिक भएको छ। यसअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

विदेशमा कति छन् नेपाली?

ठूलो संख्यामा नेपालीहरू विदेशमा रहेको पाइएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

पीसीआरको नाममा त्रिभुवन विमानस्थलमा स्वाब संकलन केन्द्रमात्रै

सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोभिड–१९ परीक्षणका लागि स्वाब संकलन केन्द्र मात्र राख्न नदिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

महिला र पुरुषको मात्र जनसंख्या सार्वजनिक, अन्यको पछि

नेपालमा कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

वैदेशिक रोजगारीमा ठगिए वा अलपत्र परे मेरो सचिवालयमा फोन गर्नू : मन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले रोजगारीको प्रलोभन देखाएर अलपत्र पार्ने म्यानपावर कम्पनी र दलालहरुलाई कानुन बमोजिम कारबाही गर्ने प्रतिवद्धता जनाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

महासचिवमा 'दावा' छैन, राजनीतिक आन्दोलनमा उमेरले अर्थ राख्दैन : देव गुरुङ [अन्तर्वार्ता]

दरबारियाहरूले पनि यो हदसम्मको प्रतिगमन गरेका थिएनन्। तर केपीले गरेकाले उनको कुरा नउठाई संघर्ष हुनै सक्दैन। उनीसँग ठूलो वर्गसंघर्ष सुरु भइसक्यो।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

नेपाली विद्यार्थी युक्रेनमा अध्ययन गर्न जान नपाउने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाले नेपालबाट युक्रेनमा अध्ययनका लागि जाने विद्यार्थीलाई अनुमति नदिने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

वामदेव गौतम दम्पतीमा कोरोना संक्रमण

नेकपा एमालेका पूर्व नेता वामदेव गौतम दम्पतीलाई कोरोना संक्रमण भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

घट्यो जनसंख्या वृद्धिदर

नेपालको जनसंख्या वृद्धिदर घटेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

हरिओन नगरपालिकाका प्रमुख र उपप्रमुख चढेको गाडी जनमत पार्टीका कार्यकर्ताद्वारा तोडफोड

सर्लाहीको हरिओन नगरपालिकाका प्रमुख र उपप्रमुख चढेको गाडीमा तोडफोड भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८