सरकारले खानेपानी महशुल निर्धारण आयोग गठन प्रक्रिया अघि बढाएको छ। आइतबार खानेपानीमन्त्री उमाकान्त चौधरीले पत्रकार सम्मेलन गरी मन्त्रालयले खानेपानी महशुल निर्धारण आयोग गठन प्रक्रिया अगाडी बढाएको बताएका हुन्।
देब्रे खुट्टा प्रयोग गर्न रुचाउने विमलले शनिबारको खेलमा पनि त्यही खुट्टालाई प्रयोग गरे। मोरिससविरुद्धको खेलमा अन्जन विष्टले दिएको पासलाई बायाँ खुट्टाले गोलमा परिवर्तन गरेका थिए।
समितिले ती नदी किनारा छेउमा रहेका सुकुम्बासी बस्तीबाहेकका स्थायी संरचना हटाउन ७ दिने र अस्थायी संरचना हटाउन ३ दिने सार्वजनिक सूचना शनिबार जारी गरेको हो।
नेपाल नर्सिङ परिषदले विशेषज्ञ नर्स दर्ताका लागि आवेदन खुला गरेको छ। नर्सिङ विषयमा स्नातकोत्तर गरिसकेका दर्तावाला नर्सहरुलाई विशेषज्ञ दर्ता गराउन परिषद्ले आह्वान गरेको हो।