बुधबार, कात्तिक ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


नक्कली पीसीआर रिपोर्ट बनाउने गिरोहमा संलग्न चार जना पक्राउ

नक्कली पिसिआर रिपोर्ट बनाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

धरानमा कोरोना संक्रमित पुरुषको मृत्यु

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक कोरोना संक्रमितको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

ब्राउनसुगरसहित दुई जना पक्राउ

पोखराबाट लागूऔषधसहित ब्राउनसुगरसहित प्रहरीले दुई जना पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

स्याङ्जा अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन

कोरोना भाइरसको संक्रमणका समयमा अक्सिजन प्लान्टको महशुस गरी गत असारमा सो प्लान्ट स्थापना गरिएको हो।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

सात दिनभित्र रोयल्टी तिर्न पाँच क्यासिनोलाई मन्त्रालयको पत्राचार

सेन्ट्रल मिडिया प्रालि काठमाडौंले क्यासिनो सञ्चालन गरेबापत सरकारलाई तिर्नुपर्ने बाँकी वक्यौता रकम चुक्ता गर्न पत्राचार गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

सुनको मूल्य बढ्यो, आजको बजारभाउ कति?

बुधबार सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सूनको मूल्य तोलामा तीन सयले बढेको हो।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

एमालेसँग सात बुँदे सहमति भएपछि चल्ने भयो कर्णालीको संसद्

कर्णाली प्रदेशमा सरकार र प्रमुख प्रतिपक्षी दल (एमाले) बीच सात बुँदे सहमति भएको छ। यो सहमतिसँगै त्यहाँको संसद् सुचारु हुने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

भारतमा कोरोनाबाट मृत्युदर बढ्दै, एकै दिन १७३३ जनाको निधन

भारतमा कोरोना संक्रमणदर घट्दै गए पनि मृत्युदर भने बढ्दै गएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

नेपालगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु

नेपालगञ्जमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

साइबेरियाबाट किन आउन छाड्यो हरि हाँस?

पोखराका सिमसार क्षेत्रमा हरेक वर्ष आगन्तुक चराहरु आउने गर्छन्। हिउँदको समयमा साइबेरियामा अत्यधिक जाडो हुने भएकाले जाडो छल्न उनीहरु वर्षेनी यहाँ आउने गरेका हुन्। यही मौकामा ती चराहरुले आफ्नो शरीरको...
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

टिपरको ठक्करबाट आँगनमा आगो तापिरहेका दुईजनाको मृत्यु

बर्दियाको बढैयाताल गाउँपालिका–३ सतपतियामा टिपरको ठक्करबाट दुईजनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

भाषा र संस्कृति संरक्षण गर्नु राज्यको दायित्व : अध्यक्ष नेपाल

यस्ता पर्वले मौलिक संस्कृति प्रवर्द्धन, सामाजिक सद्भाव अभिवृद्धि र राष्ट्रिय एकता सुदृढ गर्न महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको जनाउँदै पूर्वप्रधानमन्त्री नेपालले सबै नेपालीबीच बन्धुत्व, आपसी प्रेम, हार्दिकता र सम्मान कायम गर्दै...
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

सेनाको अस्पतालमा ६८ स्वास्थ्यकर्मीका लागि रोजगारीको अवसर

नेपाली सेनाले टाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालका लागि करार सेवामा डाक्टर र नर्स माग गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

ज्यान गुमाएका पत्रकार विश्वकर्माको परिवारलाई सहयोग

श्रमजीवी पत्रकार संघ नेपालको पहलमा टिभी टुडे टेलिभिजनको व्यवस्थापन पक्षले एक लाख स्व पत्रकार विश्वकर्माकी श्रीमती निर्मला विकका नाममा रहेको नबिल बैंकको खातामा जम्ममा गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

नवाज सरिफमा मानसिक समस्या

बेलायतमा निर्वासित जीवन बिताइरहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफमा मानसिक समस्या देखिएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

संसदीय समिति : किसानलाई मल र सिँचाइ खोइ?

नेपाललाई कृषि प्रधान देश भनिए पनि असली किसानको अझै कृषि अनुदान र मलखादमा पहुँच स्थापित हुन नसकेको गुनासो गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

पानीको मूल फुटाउने मन्त्रालयको अभियान!

सरकारले ‘एकीकृत जलस्रोत संरक्षण व्यवस्थापन विशेष कार्यक्रम’ ल्याउन लागेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

विश्वकप छनोटमा ब्राजिलको फराकिलो जित

जितका लागि राफिन्हा, फिलिप काउटिन्हो, एन्थोनी र रोड्रिडोले गोल गरेका थिए। खेलको २८औं मिनेटमा गोल गर्दै राफिन्हाले ब्राजिललाई अग्रता दिलाएका थिए। यससँगै पहिलो हाफमा ब्राजिल १-० गोलले अघि रह्यो।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

दक्षिण कोरिया विश्वकपमा छनोट हुने दोस्रो एसियाली मुलुक

यससँगै समूह एबाट विश्वकप खेल्ने दुवै टिमको टुंगो लागेको छ। यसअघि समूह ए कै शीर्षस्थानमा रहेको इरानले विश्वकपको यात्रा पक्का गरेको थियो।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

विश्वकप एसियाली छनोट : जापान र इरान को जित, अस्ट्रेलिया र ओमनको बराबरी

मंगलबार राति सम्पन्न खेलमा समूह बी अन्तर्गत खेलमा पापानले साउदी अरेबियालाई २-० ले हराएको हो। जापानको जितका लागि ताकुमी मिनमिनो र जुनया इतोले गोल गरेका थिए।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८