बुधबार, कात्तिक ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


विद्यालय खोल्न माग गर्दै मुख्यमन्त्रीलाई प्याब्सनको ज्ञापन

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याप्सन) लुम्बिनी प्रदेशले भौतिक रुपमा विद्यालय सञ्चालनको माग गर्दै प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

कोभिड खोपको सफलतामा नेपाललाई डब्ल्युएच‌ओको बधाई

नेपालले १८ वर्षभन्दा माथिको उमेर समूहका ७० प्रतिशतलाई कोभिडविरुद्धको खोप उपलब्ध गराएको भन्दै विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) बधाई दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

हवाई भाडा बढ्यो, कहाँको कति?

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएपछि वायुसेवा सञ्चालक संघले हवाई भाडा पनि बढाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

बोर्ड बैठक बोलाउनेबारे राखेपको ज्ञापनपत्र खेलकुदमन्त्रीले गरे अस्वीकार, सचिवालयमा बुझाइयो

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का बोर्ड सदस्यहरुले बोर्ड बैठक तत्काल बोलाउन माग गरेको ज्ञापनपत्र लिन युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले अस्वीकार गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

'विरलै सडकमा उत्रिने खेलाडी'का यस्ता छन् माग

नेपाली खेलकुदको शक्तिशाली र प्रभावशाली निकाय राखेप विवादित रहँदै आएको छ। अहिले पनि राखेप सदस्यसचिवको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

स्वास्थ्यमन्त्री खतिवडालाई डा. केसीले बुझाए सात बुँदे मागपत्र

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले स्वास्थ्य तथा जनसंख्यामन्त्री मन्त्री विरोध खतिवडालाई सात बुँदे मागपत्र बुझाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

प्रदेश-१ : मुख्यमन्त्री राईलाई कालो झण्डा देखाउने विद्यार्थी र प्रहरीबीच घम्साघम्सी

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई कालो झण्डा देखाउन खोज्ने नेकपा एमाले निकट अनेरास्ववियुका विद्यार्थी र प्रहरीबीच बिहीबार घम्साघम्सी भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

एमसीसी यथास्थितिमा पास हुँदैन : प्रचण्ड

सत्तारुढ गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहायता सम्झौता एमसीसी संशोधन नगरी संसद्‍बाट पारित नहुने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

नेप्से घट्यो, कारोबार रकम बढ्यो

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

एक महिनामा हवाई मार्गबाट १७ हजार पर्यटक भित्रिए

अंग्रेजी वर्ष २०२२ को पहिलो महिना जनवरीमा विभिन्न देशबाट करिब १७ हजार पर्यटक नेपाल घुम्न आएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

अवैध सुन र मोबाइलसहित त्रिभुवन विमानस्थलबाट तीनजना समातिए

प्रहरीले अवैध सुन र मोबाइलसहित तीनजनालाई त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

पत्रकार महासंघसहित २२ वटा संघसंस्थाले भने– स्थानीय निर्वाचनको मिति घोषणा गर

नागरिक समाज तथा विभिन्न संघसंस्थाले निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको मितिमा स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न आह्वान गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

पार्टी हितविपरीत काम गर्ने नेतालाई माओवादी दमकको 'रातो कार्ड'

नेकपा (माओवादी केन्द्र) दमकले पहिलोपटक संगठनमा मूल्यांकन पद्धतिको सुरुवात गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

लोकसेवाका स्थगित परीक्षा फागुन ६ गतेदेखि हुने

कोरोना भाइरसका कारण स्थगित भएका लोकसेवा आयोगका परीक्षा फागुन ६ गतेदेखि सञ्चालन हुने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

सहयोगी मन जुटाउँदै 'कोसिस मानवताका लागि'

पवित्राजस्तो मान्छेलाई आफूले सक्ने काम जुराइदिएकोमा आनी 'कोसिस मानवताका लागि' कार्यक्रमलाई जश दिन्छिन्। ‘२ महिना भयो यहाँ काम गर्न थालेको। अहिले आधा बिमार सन्चो भएकोजस्तो भएको छ,’ ब्रेकफास्टमा काम गरिरहेको...
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

खेलकुद विवाद समाधान र अभ्यास गराउन खेलकर्मी र कर्मचारीको र्‍याली

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खलाडी संघ (एनएनआईपीए), नेपाल ओलम्पियन संघ र राष्ट्रिय खेलकुद परिषद्(राखेप) कर्मचारी संघले संयुक्त रुपमा हुनुपर्ने कामकारबाही सुरु गर्न माग राख्दै र्‍याली सम्पन्न गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

सुदूरपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहका लागि आवेदन खुला

सुदूरपश्चिम विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले दोस्रो दीक्षान्त समारोहमा भाग लिनका लागि स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीका लागि आवेदन फाराम खुला गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

सभामुखलाई हटाउन महाभियोग प्रस्ताव ल्याए कांग्रेसलाई एमालेले सहयोग गर्छ : टोपबहादुर रायमाझी

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले नेपाली कांग्रेसले सभामुखलाई हटाउन महाअभियोगको प्रस्ताव ल्याए सहयोग गर्न तयार रहेको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

जाल्पा सामुदायिक लघुवित्तको ५ करोड २२ लाखको आईपीओ खुल्दै

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आगामी शुक्रबारदेखि आईपीओ निष्काशन गर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

सिरियामा भएको भिडन्तमा परी कम्तीमा १० जनाको मृत्यु

सो क्षेत्रमा सिरियाको टर्कीस् र कुर्दिस मिलिसियाका बीचका भिडन्त भएको थियो। त्यसमा परेर १० जना सर्वसाधारणको ज्यान गएको यहाँका सुरक्षा अधिकारीहरुले जनाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८