बुधबार, असोज १४, २०८३

हवाई भाडा बढ्यो, कहाँको कति?

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएपछि वायुसेवा सञ्चालक संघले हवाई भाडा पनि बढाएको छ।
 |  बिहीबार, माघ २०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २०, २०७८

काठमाडौं– नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएपछि वायुसेवा सञ्चालक संघले हवाई भाडा पनि बढाएको छ।

सबैभन्दा बढी भाडा काठमाडौं–धनगढीको ४४५ रुपैयाँ बढेको छ। अब यो सेक्टरको न्यूनतम भाडा ५ हजार १२५ रुपैयाँ पुगेको छ।

आयल निगमले केही दिनअघि हवाई इन्धनको मूल्य लिटरमा १० रुपैयाँ बढाएको थियो। सबैभन्दा कम काठमाडौं–पोखरा गन्तव्यमा १६० रुपैयाँ भाडा बढेको छ।

हेर्नुस् कहाँ कति बढ्यो भाडा


प्रकाशित: Feb 03, 2022| 16:55 बिहीबार, माघ २०, २०७८
प्रतिक्रिया दिनुहोस्