बुधबार, कात्तिक ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


प्रदेश सरकारबाट हिउँमा फसेकालाई हेलिकप्टरमार्फत खाद्यान्‍न सहयोग

सो क्षेत्रमा खाने कुरा लिएर साथमा गएका सोही वडाका स्थानीयवासी सुरतबहादुर शाहीका अनुसार तातोपानी गाउँपालिका–८ जुम्लाको टोप्ला गाउँबाट एक दिनको दूरीमा रहेको गाग्रा पाटनको गाग्रा, एडिओडार, खोटीसल्लामा खाद्यान्न सामग्री प्रदान...
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

प्रदेश १ : सहमतिपछि मन्त्रीको जिम्मेवारी हेरफेर, कांग्रेसमा असन्तुष्टि

११औं नम्बरमा रहेका ओमप्रकाश सरावगीको उद्योग, श्रम तथा रोजगार र १२औं नम्बरका प्रतापप्रकाश हाङ्गामलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय रहेको कार्यविभाजन सुनेलगत्तै सँगै रहेका सरावगी र हाङ्गामले मुखामुख...
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

सिमकोट हवाई मैदानको हिउँ पञ्छ्याइँदै

सिमकोट हवाई उड्डयन कार्यालयको ट्र्याक्टरले आजदेखि हवाई मैदानको हिउँ फाल्ने कार्य गरिरहेको उक्त कार्यालयले जानकारी गराएको छ। यस वर्ष यहाँ तीन फिट हिउँ जमेको छ। यो हिमपात यस वर्षको सबैभन्दा...
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

लालबन्दीका घरघरमा कोरोना खोप अभियान

लालबन्दी नगरपालिकाले आफ्नो नगरभित्रका घरघरमा कोरोनाविरुद्ध खोप अभियान सुरु गरेको छ। कोरोना भाइरसविरुद्ध नेपाल सरकारले थालेको खोप अभियानअन्तर्गत नगरपालिकाले नगरभित्रका हरेक घरमा कोरोनाविरुद्धको घुम्ती खोप सेवा आजदेखि सुरु गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

राजस्व छलेको अभियोगमा सात जनाविरुद्ध मुद्दा दायर

राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा सात जनाविरुद्ध उच्च अदालत पाटनको हेटौँडा इजलासमा मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

कर्णाली क्याबिनेट : गैरसांसद मन्त्री बन्दा महिला सहभागिता शून्य, को मन्त्री कस्ता?

नयाँ सरकार बनेको ९६ दिनपछि कर्णाली प्रदेश सरकारले पूर्णता पाएको छ। सत्तारुढ गठबन्धनले आइतबार प्रदेश सरकारलाई पूर्णता दिएको हो। मन्त्रालय भागबन्डाको लामो रस्साकस्सीपछि गठबन्धनले प्रदेश सरकारलाई पूर्णता दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

एमसीसी र गठबन्धनबारे निर्णायक 'मुभ' लिँदै देउवा

सत्ता नेतृत्वमा रहेकाले बढी दबाब खेपेका देउवाको पनि स्वार्थ पूरा मिल्ने र आफूले प्रतिष्ठाको विषय बनाएको विषयमा पनि सफलता मिल्ने भएकाले एमाले र कांग्रेस मिलेर बाँकी दललाई किनारा लगाउन सक्ने...
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

जोरबिजोर प्रणाली हटाइने, फागुन १ देखि शैक्षिक संस्था र रात्रिकालीन व्यवसाय सञ्‍चालन

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले सवारी साधनमा हाल कायम रहेको जोरबिजोर प्रणाली भोलि सोमबारदेखि हटाउन गृह मन्त्रालयलाई सिफारिस गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

एमसीसीबारे देउवा, ओली र प्रचण्डबीच छलफल, कर्णालीमा नेकपा एस सत्ताबाहिरै [२०७८-१०-२३]

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले पीडितको गुनासो समयमै सम्बोधन गर्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

काठमाडौं उपत्यकाका लागि सोमबारदेखि प्रशासनको नयाँ आदेश

काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले भोलि सोमबारदेखि लागू हुनेगरी नयाँ आदेश जारी गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

एमसीसीमा पठाएको पत्रबारे प्रचण्ड : नेतृत्वको कूटनीतिक पहललाई गलत व्याख्या गर्नुको अर्थ छैन

'राष्ट्रहितलाई केन्द्रमा राखेर नेतृत्वले गरेको कुटनैतिक पहललाई गलत रूपमा ब्याख्या गर्नु र अनावश्यक रुपमा उछाल्नुको कुनै अर्थ छैन,' प्रचण्डको सचिवालयले सार्वजनिक गरेको पत्रमा उल्लेख छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

कर्णालीका पाँच मन्त्रीले लिए शपथ

नेपाली कांग्रेसबाट सुर्खेतका यज्ञबहादुर बुढाक्षेत्री र दैलेखका हिमबहादुर शाही, माओवादी केन्द्रबाट गैरसांसद हुम्लाका कार्चेन लामा, जाजरकोटका गणेशप्रसाद सिंह र नेकपा एकीकृत समाजवादीबाट जुम्लाका पदमबहादुर रोकाया मन्त्री बनेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

बार्सिलोनाका भएपछि औबामियाङ : 'म यो सपनाबाट ब्युँझन चाहन्नँ'

‘लाग्छ म सपना देखिरहेको छु। म ब्युझिन चाहन्नँ। बरु यो सपना देखिरहने चाहन्छु,’ उनले क्लबसँगको कुराकानीमा भनेका छन्, ‘यो मेरा जीवनकालकै ठूलो अवसर हो।’
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

लमजुङमा पुनः भूकम्पको धक्का

लमजुङमा पुनः भूकम्पको धक्का महसुस गरिएको छ। जिल्लाको दोर्दी गाउँपालिका–८ बन्सार केन्द्र विन्दु भएर आज हपराह्न ३:२७ बजे तीन दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले...
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

बालुवाटार बैठकमा एमालेको अडान– सभामुखले मार्गप्रशस्त गरेमात्रै खुल्छ संसद्

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सभामुख अग्निप्रसाद सापकोटाले मार्गप्रशस्त (राजीनामा) गरेमात्रै संसद्को अवरोध खुल्ने अडान राखेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

प्रधानमन्त्री, सञ्चारमन्त्री र कानुनमन्त्री छुट्टै छलफलमा

सत्ता साझेदार र प्रमुख प्रतिपक्षी दलसँग छलफल गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नै पार्टीका दुई मन्त्रीसँग छलफलमा बसेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

स्थानीय चुनावपछि मात्र एमसीसी अघि बढाउन प्रचण्डको प्रस्ताव

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय चुनावपछि मात्र एमसीसी अघि बढाउन प्रस्ताव गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

देउवा-ओली-दाहाल छलफल सकियो

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओली र सत्ता साझेदार दल नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता सकिएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

अन्तर्राष्ट्रिय सफ्ट टेनिस महासंघबाट ११ जना सम्मानित र आठ जना मनोनित

अन्तर्राष्ट्रिय सफ्ट टेनिस महासंघले आइतबार एक कार्यक्रमका बीच विभिन्न व्यक्तिहरुलाई सम्मान तथा महासंघको विभिन्न ओहदामा मनोनयन गरेको छ। महासंघले सफ्ट टेनिसको विकास र विस्तारमा विभिन्न तवरले सहयोग पुर्याउनेहरुलाई सम्मान गरेको...
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

फागुन एक गतेदेखि विद्यालय खुल्ने, जोरबिजोर तत्काल हट्ने

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले सवारीसाधन सञ्चालनमा लगाइएको जोरबिजोर प्रणाली हटाउनुका साथै फागुन १ गतेदेखि विद्यालय खोल्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८