राष्ट्रिय प्रजातन्त्र पार्टीको गत मंसिरमा भएको महाधिवेशनमा अध्यक्ष पदमा हारेका कमल थापाले ‘नयाँ यात्रा’थालनी गर्ने चेतावनी दिएर पार्टीलाई फेरि विभाजनतर्फ लैजाने संकेत गरेका छन्।
यतातिर संसदीय अनुमोदनको लागि राजनीति तातेको समयमा अर्कोतर्फ एमसीसीको विद्युतीय प्रसारण लाइनको निर्माणस्थलको पहुँच स्थापना गर्ने काम पनि तीव्रताका साथ अघि बढिरहेको छ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव)हरूको सरुवा गरेको छ। मन्त्र राजेन्द्रप्रसाद श्रेष्ठले आइतबार सहसचिवहरूको सरुवा गर्ने निर्णय गराएका हुन्।
यसअघि गएको शुक्रबारको उडान पनि हिमपातका कारण अवरुद्ध बनेको थियो। आज मौसम नखुलेका कारण उडान रद्द भएको नेपाल वायु सेवा निगमका ताप्लेजुङ स्टेसन इञ्चार्ज लोकेन्द्र लिम्बूले बताए। लिम्बूका अनुसार गएको...
‘म एक भुटानी कम्युनिटीको अमेरिकामा बस्दै आएको नेपाली हुँ। गीत संगीतमा सानैदेखिको रुचि थियो। यसअघि भुटानका गतिविधी समेटेर ‘नरोईदेउन मेरी आमा’ बोलको गीत रिलीज गरेको थिएँ। साथीहरुबाट नेपाली गीत संगीतमा...
सोमबार बिहान ७ बजे प्र.२-०-३००१ ख ४३० नम्बरको ट्रक खाँदबारी-९ सभाखोला नजिकै दुर्घटना हुँदा चालक मग्रातीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताए।