शुक्रबार, कात्तिक ६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


शिक्षा मन्त्रालयसँगको सम्झौता कार्यान्वयन नभए आन्दोलनमा उत्रिने राहत शिक्षकको चेतावनी

नेपाल राहत शिक्षक केन्द्रीय समितिले सरकारसँग भएको सम्झौता तत्काल कार्यान्वयन गर्न माग गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १, २०७८

प्रधानन्यायाधीश राणाविरुद्ध एकाएक महाभियोग, पुग्ला संसद्‍मा दुई तिहाइ?

संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार ३ जना प्रस्तावक र ९५ जना समर्थक सांसदको हस्ताक्षरसहित प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १, २०७८

अवैध सुनसहित चिनियाँ नागरिक पक्राउ

झण्डै पाँच किलो सुनसहित एक चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन १, २०७८

स्कुल बस दुर्घटना हुँदा १० जना घाइते

बुटवलको ज्योतिनरमा स्कुल बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन १, २०७८

भरुवा बन्दुकसहित दुई जना पक्राउ

बाणगंगा नगरपालिका-२ स्थित मनकामना सामुदायिक वनबाट दुई थान भरुवा बन्दुकसहित दुई जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १, २०७८

हाम्रो वैधानिकताबारे प्रश्न उठाए सैह्य हुँदैन : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको वैधानिकताबारे प्रश्न उठाए सैह्य नहुने चेतावनी दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन १, २०७८

कानुमन्त्री भन्छन्– न्यायालयको गरिमा जोगाउन प्रधानन्यायाधीशलाई महाभियोग

कानुनमन्त्री तथा नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले न्यायालयमा देखिएको गतिरोध हल गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग दर्ता गरिएको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन १, २०७८

राणाविरुद्धको महाअभियोगमा एमालेले साथ नदिने

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरारुद्धको महाअभियोग प्रस्तावमा साथ नदिने जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १, २०७८

यस्ता छन् प्रधानन्यायाधीश राणामाथि लागेका अभियोग [पूर्णपाठ]

संघीय संसद्का ९८ जना सांसदको हस्ताक्षरसहित संसद् सचिवालयमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १, २०७८

कामु प्रधानन्यायाधीशको जिम्मेवारी कार्कीले सम्हाल्ने

संघीय संसद्मा महाभियोगको प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा जबरा स्वतः निलम्बनमा परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन १, २०७८

संसद् बैठक पुन: दुई दिनपछि धकेलियो

प्रतिनिधि सभाको २ फागुन सोमबार बस्ने भनिएको बैठक दुई दिन पछि धकेलिएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १, २०७८

महाभियोग सम्बन्धी धारा १०१ मा के छ?

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आइतबार महाभियोग दर्ता भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १, २०७८

संसद्को दुवै सदनबाट दुई तिहाइ बहुमतले पारित हुनुपर्छ महाभियोग, यस्तो छ प्रक्रिया

संघीय संसद्का ९८ जना सांसदको हस्ताक्षरसहित संसद् सचिवालयमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १, २०७८

कारोबारको एक घण्टामै नेप्सेमा पहिरो

साताको पहिलो दिन आइतबार कारोबार सुरु हुनेबित्तिकै परिसूचक ओरालो लागेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १, २०७८

क्रान्तिको रक्षा र विकास गर्दै अघि बढौं : बाबुराम भट्टराई

जनता समाजवादीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले जनयुद्ध दिवसको शुभकामना दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन १, २०७८

प्रधानन्यायाधीश राणालाई २१ बुँदे महाभियोग

संघीय संसद्का ९८ जना सांसदको हस्ताक्षरसहित संसद् सचिवालयमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १, २०७८

प्रधानन्यायाधीश राणा स्वतः निलम्बित

संघीय संसद्का ९८ जना सांसदको हस्ताक्षरसहित संसद् सचिवालयमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १, २०७८

प्रधानन्यायाधीशलाई महाभियोग लगाउनुअघि देउवा, प्रचण्ड र नेपालको बैठक

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भर्खरै सकिएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १, २०७८

महिनाको पहिलो दिनमै तोलामा १५०० ले बढ्यो सुनको मूल्य

फागुन महिनाको पहिलो दिन आइतबार नै सुन प्रतितोला १५ सय रुपैयाँले बढेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १, २०७८

प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग दर्ता

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संघीय संसद्मा महाभियोग प्रस्ताव दर्ता भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १, २०७८