बुधबार, असोज १४, २०८३

कारोबारको एक घण्टामै नेप्सेमा पहिरो

साताको पहिलो दिन आइतबार कारोबार सुरु हुनेबित्तिकै परिसूचक ओरालो लागेको छ।
 |  आइतबार, फागुन १, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १, २०७८

काठमाडौं– साताको पहिलो दिन आइतबार कारोबार सुरु हुनेबित्तिकै परिसूचक ओरालो लागेको छ। बैंकहरुले निक्षेपमा बढाएको ब्याजदरको प्रभाव नेप्सेमा देखिएको हो।

बिहान ११ बजे कारोबार सुरु भएको १ घण्टामै नेप्से ८२ अंकले घटेको छ। अधिकांश कम्पनीको मूल्यमा उच्च गिरावट आएको छ। 


प्रकाशित: Feb 13, 2022| 12:12 आइतबार, फागुन १, २०७८
प्रतिक्रिया दिनुहोस्