पाँच दलीय गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले आइतबार सत्तारुढ दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरुले प्रधानन्यायाधीश राणाविरुद्ध दर्ता गरेको महाअभियोग प्रस्तावको समर्थन गरेको हो।
न्याय सेवाअन्तर्गत नवप्रवेशी शाखा अधिकृतका लागि आइतबारदेखि सुरु भएको सेवा प्रवेश तालिमको उद्घाटन गर्दै उनले सार्वजनिक सेवामा संलग्न कर्मचारीहरूले सधैँ उत्कृष्ट कार्य गरी सेवाग्राही र सरोकारवालालाई सन्तुष्टि प्रदान गर्नुपर्ने बताएका...
सत्ता साझेदार माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरुले रुपन्देहीमा एमसीसी सम्झौता खारेजको माग गर्दै विरोध प्रदर्शन गरेको छ। एकीकृत समाजवादीका भातृसंस्थाहरुको संयुक्त आयोजनामा एमसीसी राष्ट्रिय हित विपरीत रहेको...
अब फागुन ६ गते बस्ने प्रतिनिधिसभाको बैठकमा महाअभियोगको टुंगो लगाउन मतदान हुनेछ। उक्त मतदानमा २७१ सांसदमध्ये दुई तिहाई बहुमत अर्थात् १ सय ८१ जना सांसदको मत चाहिन्छ। प्रमुख प्रतिपक्ष एमालेले...
अब फागुन ६ गते बस्ने प्रतिनिधिसभाको बैठकमा महाअभियोगको टुंगो लगाउन मतदान हुनेछ। उक्त मतदानमा २७१ सांसदमध्ये दुई तिहाई बहुमत अर्थात् १ सय ८१ जना सांसदको मत चाहिन्छ। प्रमुख प्रतिपक्ष एमालेले...
‘मलाई बन्दुक उठाउने कुनै रहर थिएन। श्रीमान युद्धमा लागे पनि म चाहिँ घरमै सन्तानको रेखदेख गरेर बस्छु भन्ने सोचकी थिएँ,’ उनी सम्झिन्छिन्, ‘ प्रहरी हिरासतभित्र १९ दिनसम्म भोगेको शारीरिक र...
उच्च अदालत पाटनले पशुपतिमा रहेको धर्मशालामा होटल सञ्चालनमा अवरोध नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। अदालतले सम्झौता रद्द गर्ने निर्णय कार्यान्वयन नगर्न पशुपति क्षेत्र विकास कोषको नाममा अल्पकालीन अन्तरिम...
जारी ‘ए’ डिभिजन लिगको मिडिल टेबलमा अब्बल हुनका लागि प्रतिस्पर्धा गरिरहेका हिमालयन शेर्पा र न्युरोड टिम (एनआरटी) ले आइतबार दशरथ रंगशालामा गोलरहित बराबरी खेलेका छन्।
आइतबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीका सांसदले प्रधानन्यायाधीश जबराविरुद्ध संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गराएका थिए। उक्त प्रस्तावमा ९८ जना सांसदले हस्ताक्षर गरेका छन्।
राष्ट्रिय प्रजातन्त पार्टीमा विद्रोह गरी दलत्याग गरेका पूर्वअध्यक्ष कमल थापाले नयाँ दलको नाम घोषणा गरेका छन्। आफूले विगतमा बनाएकै दल 'राप्रपा नेपाल'मा उनी अध्यक्ष बनेका हुन्।
नेकपा एमालेले निष्कासन गरेका १४ जना संघीय सांसद र लुम्बिनी प्रदेशका दुईजनासांसदलाई सभामुखले गैरकानुनी रुपमा जोगाएको भन्दै एमालेले दर्ता गरेको मुद्दाको सुनुवाइ आज पनि रोकिएको छ।